धुलिखेल / जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले ‘जलवायु उत्थानशील, सुशासित र समन्वित काभ्रेपलाञ्चोकः दिगो समृद्धितर्फको साझा अभियान’ लाई आगामी वर्षको मूल संकल्पका रूपमा अघि सारेको छ । बिहिबार नवौं जिल्ला सभा तथा आर्थिक थप यता
पाँचखाल । बीपी राजमार्ग अन्तर्गत रोशी गाउँपालिका वडा नं ७ लास्कोट र घुमाउने खोलाबीच फसेका यात्रुको उद्धार गर्ने सशस्त्र प्रहरीलाई नगदसहित सम्मान गरिएको छ । गत २१ वैशाख रातिको अविरल वर्षापछि आएको बाढीका कारण रोशी खोलामा थप यता
भकुण्डेबेशी / मेथिनकोट अस्पतालमा एक महिलाको अण्डाशयबाट ८ केजीको ट्युमर (मासुको डल्लो) निकालिएको छ । चिकित्सकहरूको टोलीले ती महिलाको अण्डाशयबाट शल्यक्रिया गरी ३० सेन्टिमिटर लामो ट्युमर निकालेका हुन् । रोशी गाउँपालिका वडा थप यता
घट्टेखोला । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश पूर्व महामन्त्री देव विक नेपाली कांग्रेस प्रवेश गरेका छन् । विक रास्वपा अघि नेकपा (माओबादी केन्द्र ) समर्थित क्रान्तिकारी युवा लिग नेपाल बागमती प्रदेश सदस्य थिए थप यता
मंगलटार / तीन बर्षदेखि जापानमा रहेकी रोशी गाउँपालिका वडा नं ९ की मुकुमाया लामा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा नेपाली कांग्रेसका उम्मेदवार गुणराज मुक्तानलाई जिताउन नेपाल आएकी छन् । बुधबार साँझ काठमाडौंस्थित थप यता
भिमखोरी / आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार गुणराज मुक्तानलाई गृहपालिका रोशी गाउँपालिकामा सान्दर इन्ट्री गरेका छन् । स्थानीयले उनलाई भव्य स्वागत गर्दै जितको थप यता
बनेपा / गतबर्ष असोज १० देखि १२ गतेसम्मको अविरल बर्षापछि रोशी खोला कोरिडोरमा धेरै धनजनको क्षति भयो । धरैले घर, खेतबारी गुमाए । आगामी बर्ष पनि यस्तै पीडा दोहोरिने चिन्तामा रहेका रोशी, नमोबुद्ध र तेमाल र बेथानचोक गाउँपालिका र थप यता
रोशी / रोशी गाउँपालिकाका तीन विद्यालयका विद्यार्थीहरूलाई भकुण्डेबेसी जेसीजले न्यानो कपडा वितरण गरेको छ । भकुण्डेबेशी जेसीज बर्ष २०२६ का अध्यक्ष रञ्जना उप्रेतीको नेतृत्वमा रोशी गाउँपालिका वडा नं ५ को विद्या विकास प्राथमिक थप यता
भकुण्डेवेशी / प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को तयारीको लागि नेपाली कांग्रेस काभ्रेपलाञ्चोकको क्षेत्र नम्बर १ वडा तहसम्म तयारीमा जुटेको छ । प्रतिनिधिसभा क्षेत्र नम्बर १ को निर्वाचन परिचालन समितिले तयारी भेला गरेर वडा थप यता
बनेपा / नेपाली कांग्रेस काभ्रेपलाञ्चोकका सभापति एवं बागमती प्रदेश सभा सदस्य तिर्थ लामालाइ पितृशोक परेको छ । रोशी गाउँपालिका वडा नं ६, लेखपानीका स्थायी लामाका पिता केशरबहादुरको ८७ वर्षको उमेरमा निवासमा नै निधन भएको हो थप यता