बनेपा / बनेपाका महेन्द्र विष्टको अध्यक्षतामा काभ्रेपलाञ्चोक जिल्ला डजबल संघको तदर्थ समिति गठन गरिएको छ । बुधबार बनेपामा भएको भेलाले विष्टको अध्यक्षतामा तदर्थ समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा रामचन्द्र देउजा, थप यता
बनेपा— मोटरसाइकल चोरीमा संलग्न दुई युवालाई प्रहरीले पक्राउ गरेको छ । बनेपा नगरपालिका वडा नं ७, अरनिको पार्टी प्यालेस नजिकै पार्किङ गरी राखेको २ सय सिसिको बा ९६ प २१७१ नम्बर को रातो रंगको एन.एस पल्सर मोटरसाईकल चोरीमा संलग्न थप यता
चरुवा / नमोबुद्ध नगरपालिका वडा नं ३ स्थित श्री राम माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रमेश तिवारी चयन भएका छन् । शुक्रवार भएको अभिभावक भेलाले तिवारीको अध्यक्षतामा समिति निर्विरोध निर्वाचित गरेको हो । तिवारी थप यता
बेथानचोक / बेथानचोक गाउँपालिका वडा नं. ४, सोली थुम्कामा सिद्धेश्वर महादेव मन्दिर निर्माण गरिएको छ । गाउँपालिकाको वहुवर्षीय कार्यक्रम अन्तर्गत १२ लाख लागतमा मन्दिर तयार भएको हो । स्थानीय बुद्धिमाया तामाङले प्रदान गरेको थप यता
धुलिखेल / धुलिखेलमा सञ्चालित प्लम्बिङ तालिमका प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान गरिएको छ । वागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय अन्तर्गत प्रदेशको प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्को आर्थिक सहयोगमा थप यता
धुलिखेल/ नमोबुद्ध नगरपालिकाका पूर्व नगरप्रमुख टि.पी. शर्मा तिमल्सिना स्कुटर दुर्घटनामा परी गम्भीर घाइते भएका छन् । शनिवार बिहान तिमल्सिना सवार बा.प्र. ०३–०२–००७ प ८८०० नम्वरको स्कुटरलाई विपी राजमार्ग अन्तर्गत नमोबुद्ध २ थप यता
बनेपा / नेकपा (एकीकृत समाजवादी) प्रवेश गरेका बनेपा नगरपालिका वडा नम्बर १ का मिठाराम दुलाल नेपाली कांग्रेसमा नै फर्किएका छन् । कांग्रेसमा रहँदा वडा नम्बर १ का सभापति रहेका दुलाल एकीकृत समाजवादीको बनेपा नगर कमिटी संयोजक थिए थप यता
धुलिखेल / धुलिखेल नगरपालिकाको रोजगार सेवा केन्द्रको आयोजनामा बिहिबारबाट ‘रोजगार मेला’ शुरु भएको छ । कम्तीमा १ सय जनालाई रोजगारी दिने लक्ष्यसहित शुरु भएको मेला शुक्रबारसम्म चल्नेछ । रोजगारदाता र रोजगारको खोजीमा रहेकालाई थप यता
बनेपा– नेपाल ज्योतिष परिषद काभ्रेको छैटौं जिल्ला अधिवेशनले ज्योतिष नवराज ढकालको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति चयन गरेको छ । बुधवार बनेपामा सम्पन्न अधिवेशनले ढकालको अध्यक्षतामा १८ सदस्यीय जिल्ला समिति निर्विरोध थप यता
ढुंखर्क / दल बहादुर के.सी. को अध्यक्षतामा नेपाल तरुण दल, बेथानचोक गाउँपालिका वडा नं २ कार्यसमिति गठन गरिएको छ । उपसभापतिमा धनलाल श्रेष्ठ, सचिव मोहनकृष्ण तिमल्सिना, कोषाध्यक्ष टिलप्रसाद तिमल्सिना, सह–सचिव अमृत घिमिरे र सदस्यमा थप यता