समाचार

ज्ञानकुञ्जले छैठौं संस्करणको रोड रेस प्रतियोगिता गर्ने 

२०८३ बैशाख १५, मंगलबार |  संवाददाता

बनेपा / ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले २०८३ वैशाख २६ गते छैठौं संस्करणको ज्ञानकुञ्ज रोड रेस प्रतियोगिता गर्ने भएको छ । आयोजक प्रतिष्ठानले मंगलबार पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी दिएको हो । माध्यमिक शिक्षा थप यता

मदरल्याण्ड ट्यालेन्ट फेस्ट नृत्यको उपाधी एप्रिल र स्तुतीलाई

२०८२ चैत्र १०, मंगलबार |  संवाददाता

भक्तपुर / मदरल्याण्ड (प्रतिभा महोत्सव) ट्यालेन्ट फेस्ट २०८२ को नृत्यतर्फको उपाधी सिनियरतर्फ एप्रिल सिल्पकार र जुनियरतर्फ स्तुती रानामगरले जितेका छन् । सूर्यविनायक नगरपालिका वडा नं ९ भातेढिकुर (बाचामारी) स्थित मदरल्याण्ड थप यता

सहकारी दिवसमा जिल्ला सहकारी संघ काभ्रेपलाञ्चोकले विभिन्न कार्यक्रम गर्ने

२०८२ चैत्र ९, सोमबार |  संवाददाता

बनेपा  / जिल्ला सहकारी संघ लि. काभ्रेपलाञ्चोकले (डिस्कोफ) ले ६९ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेको छ । चैत्र १६ गते सोमबार ‘सहकारीमा महिला उद्यमशिलता विकास सम्बन्धी एकदिने अन्तरक्रिया थप यता

काभ्रे क्याम्पसका विद्यार्थी र शिक्षकलाई शिर मेमोरियल अस्पतालमा सहुलियत

२०८२ चैत्र ४, बुधबार |  संवाददाता

बनेपा / बनेपास्थित काभ्रे बहुमुखी क्याम्पसका विद्यार्थी र शिक्षकलाई शिर मेमोरियल अस्पतालमा उपचारमा १० प्रतिशत सहुलियत हुने भएको छ । विद्यार्थी र शिक्षकहरूको स्वास्थ्य सुरक्षा ध्यानमा राखेर काभ्रे बहुमुखी क्याम्पसको थप यता

बेथानचोकमा राष्ट्रपति रनिङ शिल्डको उपाधी पार्वती मा.वि.लाई

२०८२ फागुन ३, आईतबार |  संवाददाता

ढुंखर्क / बेथानचोक गाउँपालिकामा भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी पार्वती माध्यमिक विद्यालयले जितेको छ । पार्वती माविले चक्रेश्वर माध्यमिक विद्यालयलाई पाखा लगाउँदै प्रतियोगिताको उपाधि हासिल गरेको हो थप यता

बेथानचोकमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

२०८२ फागुन १, शुक्रबार |  संवाददाता

बेथानचोक / शुक्रबारबाट बेथानचोक गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ सुरु भएको छ । बेथानचोक गाउँपालिकाको आयोजनामा शुरु भएको प्रतियोगिता फागुन ३ गतेसम्म चल्नेछ । प्रतियोगिताले गाउँपालिका क्षेत्रका थप यता

रास्वपा बागमती प्रदेशका पूर्व महामन्त्रीसहित ७ जना कांग्रेस प्रवेश

२०८२ माघ २९, बिहिबार |  संवाददाता

घट्टेखोला । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश पूर्व महामन्त्री देव विक नेपाली कांग्रेस प्रवेश गरेका छन् । विक रास्वपा अघि नेकपा (माओबादी केन्द्र ) समर्थित क्रान्तिकारी युवा लिग नेपाल बागमती प्रदेश सदस्य थिए थप यता

गुणराज मुक्तानलाई जिताउन जापानबाट आइन् मुकुमाया

२०८२ माघ २९, बिहिबार |  संवाददाता

मंगलटार /  तीन बर्षदेखि जापानमा रहेकी रोशी गाउँपालिका वडा नं ९ की मुकुमाया लामा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा नेपाली कांग्रेसका उम्मेदवार गुणराज मुक्तानलाई जिताउन नेपाल आएकी छन् । बुधबार साँझ काठमाडौंस्थित थप यता

तेमालका २० युवा कांग्रेसमा प्रवेश

२०८२ माघ २६, सोमबार |  संवाददाता

तेमाल /  तेमाल गाउँपालिका वडा नं ८ ल्लोङसालमा २० जना युवा बिभिन्न पार्टी परित्याग गरि कांग्रेस प्रवेश गरेका छन् । वडा कार्यसमितिले आयोजना गरेको प्रतिनिधिसभा-१ का उम्मेदवार गुणराज मुक्तानसंगको भेटघाट तथा चुनाबी कार्यक्रममा थप यता

बेथानचोकमा एमाले छोडेर ३२ जना कांग्रेसमा

२०८२ माघ २६, सोमबार |  संवाददाता

बेथानचोक । बेथानचोक गाउँपालिकाका विभिन्न स्थानमा जेन्जी युवासहित ३२ जना नेपाली कांग्रेस प्रवेश गरेका छन् । वडा नं ५ को च्यासिङखर्कमा २९ जना र वडा नं ४ को चलालगणेशस्थानमा ३ जना कांग्रेस प्रवेश गरेका हुन् । चुनावी कार्यक्रममा थप यता

↑