खेलकुद

बार्सिलोना र मड्रिड बराबरीमा रोकिए, मेस्सीले पूरा गरे ७ सय गोल

२०७७ अषाढ १७, बुधबार |  खेलकुद

असार १७, काठमाडौं । स्पेनिस लिग फुटबलमा बार्सिलोनाको उपाधि होड कमजोर बन्दै गएको छ । गएराति भएको खेलमा एथ्लेटिको मड्रिडसँग बराबरीमा रोकिएपछि बार्साले शिर्ष स्थानको रियाल मड्रिडलाई उछिन्ने अवसर गुमाएको हो । एथ्लेटिको मड्रिड थप यता

ला लिगा: रियल मड्रिड शीर्षस्थानमा

२०७७ अषाढ ८, सोमबार |  संवाददाता

असार ८, एजेन्सी । स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा रियल सोसिडाडलाई हराउँदै रियल मड्रिड अंकतालिकाको शीर्षस्थानमा उक्लिएको छ। रियल एरेनामा भएको खेलमा घरेलु टोली सोसिडाडलाई २-१ गोल अन्तरले हराउँदै मड्रिड शीर्ष थप यता

इंग्लिस प्रिमियर लिगमा चेल्सी विजयी, लिभरपुल रोकियो गोलरहित बराबरीमा

२०७७ अषाढ ८, सोमबार |  संवाददाता

असार ८, एजेेेेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा चेल्सी विजयी भएको छ । चौथो स्थानको चेल्सीले अवे मैदानमा भएको खेलमा पुछारबाट दोस्रो स्थानमा रहेको एस्टन भिल्लालाई २–१ ले पराजित गरेको हो थप यता

रियलको जितमा बेन्जेमाको उत्कृष्ट प्रदर्शन

२०७७ अषाढ ५, शुक्रबार |  खेलकुद

असार ५, म्याड्रिड । करिम बेन्जेमा रियल म्याड्रिडका लागि सर्वाधिक गोल गर्ने खेलाडी सूचीको पाँचौं स्थानमा पुगेका छन् । उनको दुई गोलको मद्दतले स्पेनी ला लिगामा रियलले बिहीबार राति भ्यालेन्सियालाई ३–० ले हरायो र शीर्ष स्थानमा थप यता

काेराेनाले रोकिएको स्पेनिस ला लिगा फुटबल आजदेखि सुरु हुँदै

२०७७ जेष्ठ २९, बिहिबार |  खेलकुद

जेेठ २९, काठमाडौं । कोरोना भाइरसको महामारीका कारण रोकिएको स्पेनिस ला लिगा फुटबल अाज (बिहीबार) रातिदेखि पुनः सुरु हुँदैछ । गएको मार्चदेखि कोरोना भाइरसको महामारीका कारण स्थगित भएको यो सिजनका खेलहरु बन्द रंगशालमा कडा थप यता

च्याम्पियनसिपका खेलहरु जुन २० देखि सुरु हुने

२०७७ जेष्ठ १९, सोमबार |  खेलकुद

जेठ १९, एजेन्सी । कोरोना भाइरसको महामारीका कारण रोकिएको च्याम्पियसिप फुटबलको यो सिजनका खेलहरु यही जुन २० देखि पुनः सुरु हुने भएको छ । तीन महिना भन्दा बढी समयपछि लिगका खेलहरु सुरु हुने तय भएको हो । इंग्लिस फुटबल लिगका अनुसार थप यता

ला लिगाकाे तयारीमा मेस्सीसहितका खेलाडी प्रशिक्षणमा फर्किए

२०७७ बैशाख २७, शनिबार |  खेलकुद

बैशाख २७, एजेन्ससी ।  लियोनल मेस्सी र बार्सिलोनाका उनका साथी खेलाडीहरु शुक्रबारदेखि व्यक्तिगत प्रशिक्षणमा फर्किएका छन् । लिग आयोजक ला लिगाले खेलाडीहरुमा कोरोना भाइरसको संक्रमण रहे–नरहेको थाहा पाउनका लागि परीक्षण गरेपछि थप यता

सिरी ए फुटबल पुनः सुरु गर्ने प्रयासको पहिलो चरण, आउँदो हप्तादेखि प्रशिक्षण सुरु हुने

२०७७ बैशाख १५, सोमबार |  खेलकुद

बैशाख १५, एजेन्सी । कोरोना भाइरसको महामारीका कारण सबैभन्दा बढी प्रभावित भएको मध्ये एक इटालीमा खेलकुद गतिविधि बिस्तारै सुरु हुने भएका छन् । कोरोना भाइरसको महामारीका कारण रोकिएको सिरी ए फुटबलका खेलहरु पुनः सुचारु गर्ने थप यता

आर्सनलका खेलाडी तथा प्रशिक्षक १२.५ प्रतिशत पारिश्रमिक कटौति गर्न सहमत

२०७७ बैशाख ९, मंगलबार |  खेलकुद

बैशाख ९, एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल क्लब आर्सनलका खेलाडी र प्रमुख प्रशिक्षकले पारिश्रमिक कटौतिका लागि सहमति जनाएका छन् । कोरोना भाइरसको महामारीका कारण खेल रोकिँदै क्लबलाई परेको आर्थिक भारमा सहयोग गर्ने थप यता

फुटबल गतिविधी तत्काल सुरु गर्नु गैरजिम्मेवारपूर्ण हुन्छ : फिफा अध्यक्ष इन्फान्टिनो

२०७६ चैत्र २९, शनिबार |  खेल खबर

चैत्र २९, एजेन्सी । फुटबलको सर्वोच्च प्रशासनिक निकाय फिफाले कोरोना भाईरसको कारण रोकिएको फुटबल सुरु गर्नु गैरजिम्मेवारपूर्ण हुने बताएको छ । अहिलेकै अवस्थामा फुटबल गतिविधि चाँडो शुरु गर्न खोज्न हतारको निर्णय हुने उसले स्पष्ट थप यता