खेलकुद

युरोपियन लिग मे महिनाबाट सुचारु गर्ने तयारी

२०७६ चैत्र ८, शनिबार |  संवाददाता

चैत्र ८, एजेन्सी । स्पेनिस ला लिगा फुटबलका अध्यक्ष जाभियर टेबासले युरोपको शीर्ष लिगहरु मे महिनाको मध्येबाट सुचारु गर्ने बताएका छन् । सन् २०२० को युरोकप एक वर्ष सरेपछि स्थगित युरोपको लिग तथा प्रतियोगिता मेबाट सुरु गर्ने थप यता

नेपालका सम्पूर्ण रंगशाला र खेलस्थलहरु बन्द

२०७६ चैत्र ६, बिहिबार |  कोरोना भाइरस

चैत ६, काठमाडौं । नेपालका सम्पूर्ण रंगशाला र खेलस्थलहरु बैशाख तेस्रो सातासम्म बन्द हुने भएका छन् । सरकारले भिडभाड र बढी मानिस भेला हुने सबै कार्यक्रम तथा स्थानहरु आगामी बैशाख १८ गतेसम्म बन्द गर्न निर्देशन दिएपछि रंगशाला, थप यता

कोरोना संक्रमणबाट स्पेनिस फुटबल प्रशिक्षकको मृत्यु

२०७६ चैत्र ४, मंगलबार |  कोरोना भाइरस

चैत ४, एजेन्सी । स्पेनमा फुटबल प्रशिक्षक फ्रान्सिस्को गार्सियाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । स्पेनिस सञ्चारमाध्यमका अनुसार फ्रान्सिस्को गार्सियाको २१ वर्षको उमेरमा मृत्यु भएको हो । फ्रान्सिस्कोले सन् २०१६ थप यता

सन्दीप सम्मिलित एसिया ११ र विश्व ११ बीचकाे खेल काेराेनाका कारण स्थगित

२०७६ फागुन २९, बिहिबार |  संवाददाता

फागुन २९, काठमाण्डाै  । नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेले खेल्ने भनिएको एसिया ११ र विश्व ११ बीचकाे प्रतियोगिता कोरोना भाइरसको त्रासका कारण स्थगित भएको छ । बङ्गलादेश क्रिकेट सङ्घले मार्च २१ र २२ तारिखमा गर्ने भनिएको थप यता

च्याम्पियन्स लिगः लिभरपुल राउण्ड अफ १६ बाटै बाहिरियो

२०७६ फागुन २९, बिहिबार |  च्याम्पियन्स लिगः

फागुन २९, एजेन्सी । डिफेन्डिङ च्याम्पियन लिभरपुल च्याम्पियन्स लिगबाट बाहिरिएको छ । गएराती सम्पन्न च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लिगमा लिभरपुल एथ्लेटिको मड्रिडसँग ३-२ गोल अन्तरले पराजित हुदै समग्रमा ४-२ गोल अन्तरले थप यता

स्वास्थ्य मन्त्रालयमा तीन सचिव, अधिकारीको सरुवाप्रति चिकित्सक संघको विरोध

२०७५ मंसिर २४, सोमबार |  चिकित्सक संघ

काठमाडौँ – सरकारले स्वास्थ्य सचिवमा केदार बहादुर अधिकारीलाई नियुक्त गरेसँगै पसंघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सम्हालेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ३ सचिव भएका छन् । अधिकारीसँगै डाक्टर पुष्पा थप यता

निर्मलाको लागि न्याय माग्दा बालुवाटारबाट समातिए मानवअधिकारकर्मी

२०७५ मंसिर २४, सोमबार |  मानवअधिकारकर्मी

काठमाडौं– बालुवाटारमा धर्ना दिन गएका मानव अधिकारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । निषेधित क्षेत्र तोड्न खोजेसँगै उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । ७० औँ अन्तराष्ट्रिय मानव अधिकार थप यता

‘काँग्रेसको खेतबारी बूढा नेताले जोत्न सक्दैनन्, अब हामी जोत्छौँ’

२०७५ मंसिर २४, सोमबार |  काँग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस गत मङ्सिर १३ गतेदेखि सङ्घीय संरचनाअनुसार परिमार्जित तथा संशोधित विधानका प्रस्तावित प्रावधानमाथि छलफलमा जुटेको छ । नेताहरू कसरी विषयमा प्रस्तुत भइरहेका छन् ? अब महासमितिपछि थप यता

प्रधानमन्त्रीको ताल उस्तै : समयलाई किन महत्त्व दिँदैनन् ओली ?

२०७५ मंसिर २४, सोमबार |  प्रधानमन्त्री

काठमाडौँ– प्रसङ्ग १– मङ्सिर २२ गते शनिबार । दिउँसो ३ बजेका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयको बैठक आह्वान भएको थियो । तर ३० मिनेट ढिला हुँदा पनि बैठक सुरु नभएको भन्दै बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र थप यता

किन खुलेन मलेसिया रोजगारी ? कहाँ भयो गडबढ ?

२०७५ मंसिर २४, सोमबार |  मलेसिया

काठमाडौँ । २०७५ साल जेठ २ गते अपरान्ह एकाएक पत्रकार सम्मेलन गरेर श्रममन्त्री गोकर्ण विष्टले मलेसिया रोजगारीको ढाट नहेटेसम्म र सिन्डिकेट नरोकिएसम्म मलेसियामा कामदार नपठाउने भन्दै सिन्डिकेटधारी संस्था खारेजीको घोषणा थप यता