बनेपा / लायन्स क्लव इन्टरनेशनल डिस्ट्रिक ३२५जी को गभर्नरमा काभ्रेका विधान जोशी निर्वाचित भएका छन् ।
तेस्रो अधिवेशनले बर्ष २०२५–२६ को लागि जोशीलाई डिस्ट्रिक गभर्नर निर्वाचित गरेको हो ।
लायन्स क्लव अफ काभ्रे बनेपाका पूर्व अध्यक्ष जोशी लामो समयदेखि लायन्स अभियानमा सकृय छन् ।
अन्य विभिन्न संघसंस्थामार्फत सामाजिक काममा उत्तिकै सकृय छन् ।
प्रतिक्रिया दिनुहोस