देश भित्र

दुमो बचतमा जीबनको नेतृत्व

२०८२ कार्तिक ३०, आईतबार |  संवाददाता

नाला / बनेपा नगरपालिका वडा नं ४ मा रहेका दुमो बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा जीबन मंग्राती निर्वाचित भएका छन् । सहकारीको १६ औं बार्षिक साधारण सभा एवंम ५औं अधिवेशनले मंग्रातीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । थप यता

गाउँको डेरीबाट बार्षिक २६ करोड बराबरको कारोबार

२०८२ कार्तिक ३०, आईतबार |  संवाददाता

च्याम्राङवेशी /  काभ्रेपलाञ्चोक जिल्लामा दुर्गम भनिएको च्याम्राङवेशीमा सञ्चालित डेरी उद्योगले बार्षिक २६ करोड बराबरको कारोबार गरेको छ । बेथानचोक गाउँपालिका वडा नं १, च्याम्राङवेशीमा रहेको मदानी डेरी प्रा.लि.ले २०८१/२०८२ थप यता

धुलिखेल अस्पतालमा ‘नेपाल स्लीप सम्मेलन २०२५’

२०८२ कार्तिक २८, शुक्रबार |  संवाददाता

धुलिखेल / ‘स्लीप मेडिसिनको आवश्यकताप्रति जागरण गराउन’ धुलिखेल अस्पतालमा ‘नेपाल स्लीप सम्मेलन २०२५’ बिहीबार देखि जारी छ । धुलिखेल अस्पतालको नाक, कान, घाँटी विभाग, काठमाण्डौ विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेसको आयोजना र थप यता

रोशी गाउँपालिकामा गत बर्ष आर्थिक प्रगती ८७ दशमलव १८ प्रतिशत

२०८२ कार्तिक २७, बिहिबार |  संवाददाता

रोशी / बाढी, पहिरोजस्ता विपद् सामाना गरेको रोशी गाउँपालिकाले गत आर्थिक बर्षमा ८७ दशमलव १८ प्रतिशत बजेट खर्च गरेको छ । आर्थिक बर्ष २०८१/०८२ को बार्षिक समिक्षा गर्न बिहिबार आयोजित कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय थप यता

स्वास्थ्य सेवा प्रवाहका आधारमा स्थानीय तह पुरस्कृत

२०८२ कार्तिक २७, बिहिबार |  संवाददाता

धुलिखेल / स्वास्थ्य सेवा प्रवाहका आधारमा जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले स्थानीय तहलाई पुरस्कृत गरेको छ । विभिन्न सूचकांकका आधारमा कार्यालयले गरेको मूल्याकंनका आधारमा उत्कृष्ट हुने पालिकालाई जनस्वास्थ्य थप यता

मंगलटारमा भएको स्वास्थ्य शिविरमा ५ सय ४७ जना लाभान्वित

२०८२ कार्तिक २५, मंगलबार |  संवाददाता

मंगलटार / काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका वडा नं. ९ मंगलटारमा भएको स्वास्थ्य शिविरमा ५ सय ४७ जना लाभान्वित भएका छन् । रोशी गाउँपालिकाको आयोजना, कान्छीमाया मेमोरियल सामुदायिक अस्पतालको समन्वय तथा ताईवान रुट मेडिकल थप यता

भिमखोरीको ६३ परिवारलाई ‘एक घर,एक धारा’

२०८२ कार्तिक २४, सोमबार |  संवाददाता

भिमखोरी / भिमखोरीका ६३ परिवारमा ‘एक घर,एक धारा’ पुर्याइएको छ । बागमती प्रदेशको खानेपानी, उर्जा तथा सिंचाई मन्त्रालयको आर्थिक सहयोगमा भिमखोरी खानेपानी तथा सरसफाई आयोनामार्फत ६३ परिवारका ३ सय ७२ जना लाभान्वित भएका छन् । प्रदेश थप यता

हरेक आन्दोलनमा नीजि क्षेत्र नै निशानामा : अध्यक्ष ढकाल

२०८२ कार्तिक २३, आईतबार |  संवाददाता

बनेपा / नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले हरेक आन्दोलनमा व्यवसायहरु निशानामा पर्ने गरेको तर्क गरेका छन् । काभ्रे उद्योग वाणिज्य संघको ४३ औं साधारण सभा तथा ५९ औं स्थापना दिवसको अवसरमा बनेपामा आयोजित थप यता

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल काभ्रेपलाञ्चोकको अध्यक्षमा वाइ.पी

२०८२ कार्तिक २२, शनिबार |  संवाददाता

बनेपा / राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल काभ्रेपलाञ्चोकको अध्यक्षमा यांक प्रसाद (वाइ.पि.) घिमिरे चयन भएका छन् । छैठौं अधिबेशन तथा १२ औं बार्षिक साधारण सभाले घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो थप यता

आभाष साकोसको १६ औं बार्षिक साधारणसभा सम्पन्न

२०८२ कार्तिक २२, शनिबार |  संवाददाता

बनेपा / बनेपामा रहेको अभाष बचत तथा ऋण सहकारी संस्थाले शेयर सदस्यविच १६ औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । संस्थाका प्रमुख सल्लाहकार एवं संस्थापक अध्यक्ष समेत रहेका नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला/नगर उपाध्यक्ष थप यता