देश भित्र

बिपदमा परेका रोशीका बासिन्दालाई राहत उपलब्ध गर्ने निणर्य

२०८० भाद्र १, शुक्रबार |  kavre Roshi काभ्रे खबर देशभित्र रोशी गाउँपालिका

भदौ १, काभ्रे। रोशी गाउँपालिकामा स्थानीय विपद व्यवसपन समितिको बैठक सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष दिनेश लामाको अध्यक्षतामा बसेको बैठकले बिपदमा परेका रोशीका स्थानीयलाई राहत वितरण गर्ने र विपद व्यवस्थापन समिति थप यता

उच्च रक्तचाप नियन्त्रण गर्न नमोबुद्धमा अभियान

२०८० भाद्र १, शुक्रबार |  kavre namobuddha_nagarpalika काभ्रे खबर देशभित्र नमोबुद्ध नगर स्वास्थ्य

भदौ १, काभ्रे। उच्च रक्तचाप हुनेको पहिचान, परिक्षण, जोखिम न्युनिकरण नियन्त्रण गर्ने उद्धेश्यले नमोबुद्धमा अभियान थालिएको छ। नेपालमा नै पहिलो पटक जिल्लामा शुरु गरिएको ‘बागमती काभ्रेपलाञ्चोक हाइपरटेन्सन केयर क्यासकेड थप यता

धुलिखेलमा मिनी ट्रकको ठक्करबाट मोटरसाकल चालकको मृत्यु

२०८० श्रावण ३१, बुधबार |  kavre काभ्रे खबर दुर्घटना देशभित्र

साउन ३१, काभ्रे। अरनिको राजमार्गमा अन्तर्गत धुलिखेलनको मिरावेल चोकमा सडक दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाकल चालक प्यूठान जिल्लाको धर्मवती गाउँपालिका वडा नम्बर ७ का २७ वर्षीय सुरज गिरी रहेको थप यता

डिजेल र मट्टितेलमा १४, पेट्रोलमा ५ रुपैयाँले बढ्यो मूल्य

२०८० श्रावण ३०, मंगलबार |  Petrol-nepal अर्थ खबर देशभित्र पेट्रोलको मूल्य

साउन ३०, काठमाडौँ। पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ। नेपाल आयल निगमले मंगलबार पेट्रोल र डिजेलको मूल्यवृद्धि गरेको हो। निगम सञ्चालक समिति बैठकले डिजेल र मट्टितेलमा प्रतिलिटर १४ र पेट्रोल लिटरमा ५ रुपैयाँले बढाएर थप यता

भैंसेपाटी जनागालमा मोटरसाइकल दुर्घटना, धुलिखेल ८ को अभिषेक न्यौपानेको मृत्यु

२०८० श्रावण ३०, मंगलबार |  kavre काभ्रे खबर दुर्घटना देशभित्र

साउन ३० काभ्रे। बनेपा-१३ भैंसेपाटी जनागालमा मोटरसाइकल ट्रकसँग ठोक्किदा एक जनाको मृत्यु भएको छ । आज बिहान १०:२० बजेको समयमा बनेपाबाट काठमाडौ तर्फ जादै गरेको बागमती प्रदेश ०२-०३४ प ११६७ नम्बरको मोटरसाईकल अनियन्त्रित भई विपरित थप यता

बागमती प्रदेशका १३ अस्पतालमा बिरामी भर्ना सेवा निःशुल्क

२०८० श्रावण २९, सोमबार |  देशभित्र बागमती प्रदेश स्वास्थ्य

साउन २९, हेटौडा। बागमती प्रदेशका सबै प्रादेशिक अस्पतालहरुमा बिरामी भर्ना सेवा निःशुल्क गर्न निर्देशन दिइएको छ। प्रदेशको स्वास्थ्य मन्त्रालयले एक सूचना जारी गर्दै निःशुल्क रुपमा बिरामी भर्ना गर्न अस्पतालहरुलाई निर्देशन थप यता

रोशी-११ मा केद्रिय प्रसारण लाईन जडान भएपछि स्थानीय खुसी

२०८० श्रावण २९, सोमबार |  kavre Roshi काभ्रे खबर देशभित्र रोशी गाउँपालिका

साउन २९, काभ्रे। रोशी गाउँपालिका वडा नं. ११ कालढुंगामा कन्द्रिय प्रसारण लाईन जडान भएको छ। उक्त वडाको १ सय ३५ घरधुरीमा केन्द्रिय प्रसारणलाईनबाट बिजुली बल्ने भएको हो। सोमबार रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले थप यता

नमोबुद्धको भैरवकुण्डबाट कुशेश्वर मन्दिरसम्म बृहत कलश यात्रा

२०८० श्रावण २२, सोमबार |  kavre namobuddha_nagarpalika काभ्रे खबर देशभित्र नमोबुद्ध नगर पर्यटन

साउन २२, काभ्रे। नमोबुद्ध नगरपालिका वडा नं ३ स्थित भैरवकुण्डबाट जगवैजेश्वर महादेव मन्दिर हुँदै कुशेश्वर मन्दिरसम्म बृहत कलश यात्रा गरिएको छ । भैरवकुण्ड निर्माण तथा संरक्षण समितीको आयोजना, नमोबुद्ध नगरपालिका, वडा नम्बर ३ को थप यता

देविटार स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री

२०८० श्रावण २२, सोमबार |  kavre namobuddha_nagarpalika काभ्रे खबर देशभित्र नमोबुद्ध नगर स्वास्थ्य

साउन २२, काभ्रे। धुलिखेल–१ स्थित देविटार स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । नगर उपप्रमुख निराजन जंगमको पहलमा स्वास्थ्य सेवा विभागबाट प्राप्त अक्सिजन कन्सन्ट्रेटर ५ वटा, पल्स अक्सिमिटर ५ वटा, ५ थान थप यता

लम्पी स्किनबाट मरेका पशुको किसानलाई धुलिखेल–२ ले राहत दिने

२०८० श्रावण २२, सोमबार |  kavre अर्थ खबर काभ्रे खबर कृषि खबर देशभित्र लम्पी स्किन

साउन २२, काभ्रे। धुलिखेल नगरपालिका–२ ले लम्पी स्किन रोगबाट मरेका पशुपालक किसानलाई राहत रकम दिने निर्णय गरेको छ। आइतबार बसेको वडा समितिको बैठकबाट किसानलाई तत्काल राहत दिने निर्णय गरेको हो। धुलिखेल नगरपालिका–२ भित्रका थप यता