बेथानचोक

काभ्रेमा ४ वडामा सकियो मतगणना, २ वडामा काँग्रेस, २ वडामा माओवादी बिजयी

२०७९ बैशाख ३१, शनिबार |  kavre local Election kavre काभ्रे खबर देशभित्र राजनीति स्थानीय तह चुनाव काभ्रे

बैशाख ३१, काभ्रे। काभ्रे विभिन्न पालिकाहरुमा मतगणना जारी रहेको छ। हालसम्म जिल्लाको ४ वटा पालिकाको ४ वटा वडामा मतगणना कार्य सम्पन्न भएको खबर प्राप्त भएको छ। धुलिखेल नगरपालिका, भुम्लु गाउँपालिका, महाभारत गाउँपालिका र थप यता

बेथानचोक–१ को अध्यक्षमा काँग्रेसबाट मधुसूदन तिमल्सिना बिजयी

२०७९ बैशाख ३१, शनिबार |  Bethanchok kavre local Election kavre काभ्रे खबर देशभित्र राजनीति स्थानीय तह चुनाव काभ्रे

बैशाख ३१, काभ्रे। बेथानचोक गाउँपालिकामा कांग्रेले विजय सुरुवात गरेको छ। बेथानचोक गाउँपालिकावडा नं १ को वडा अध्यक्षमा मधुसूदन तिमल्सिना बिजयी हुनुभएको छ। वडा नं १ मा काँग्रेसको प्यानलनै विजयी भएको हो। उहाँले एमालेका थप यता

बेथान्चोक गाँउपालिकामा अवसर नै अवसर, ‘नेपालकै समृद्ध र उत्कृष्ट बनाउने अभियानमा छौं’ -भगवान अधिकारी

२०७९ बैशाख २७, मंगलबार |  kavre काभ्रे खबर देशभित्र बेथानाचोक राजनीति स्थानीय तह चुनाव काभ्रे स्थानीय तहको निर्वाचन २०७९ काभ्रे

काभ्रे २७, काभ्रे। काभ्रेको बेथाञ्चोक गाउँपालिकामा गठवन्धनका तर्फबाट साझा उम्मेदवार रहेको भगवान अधिकारी यतिबेला घरदैलो अभियानमा छन् । शिक्षित, शालिन, शिष्ट, मृदुभाषि अधिकारी युवा पुस्तामा त लोकप्रिय छन नै त्यसका अलावा थप यता

बेथानचोकमा ११ सदस्यीय पालिकास्तरीय प्रेस सेन्टर कमिटी गठन

२०७८ चैत्र १३, आईतबार |  kavre Press Center kavre काभ्रे खबर देशभित्र प्रेस सेन्टर काभ्रे

चैत १३, काभ्रे। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र निकट प्रेस सेन्टर काभ्रेको बेथाञ्चोक गाउँपालिकामा ११ सदस्यीय पालिकास्तरीय प्रेस सेन्टर कमिटी गठन भएको छ। माओवादी केन्द्र बेथाञ्चोक गाउँपालिका कमिटिकी अध्यक्ष तारा थप यता

बेथानचोकमा मृगौला पीडित माओवादी नेतालाई काँग्रेसको सहयोग

२०७८ फागुन ३०, सोमबार |  Bethanchok kavre काभ्रे खबर देशभित्र बेथानचोक राजनीति

फागुन ३०, काभ्रे। जिल्ला कै कतिपय स्थानीय तहमा फरक राजनीतिक आस्था कै आधारमा भारोपर्म देखी अ‍ैचोपैचोसम्म नचलेका उदाहरण प्रसस्तै रहेका समाचार सुनिदैँ आएका छन्। कतिपयमा त विद्यालय, डेरी, होटल पसलसम्म राजनीतिक आस्था कै आधारमा थप यता

जबरजस्ती करणी मुद्दामा फरार बेथानचोकका बुद्धलाल तामाङ पक्राउ

२०७८ फागुन १०, मंगलबार |  Bethanchok kavre अपराध काभ्रे खबर देशभित्र बेथानचोक

फागुन १०, काभ्रे। जिल्ला प्रहरी कार्यालय काभ्रेले जबरजस्तीकरणी मुद्दामा फरार बुद्धलाल तामाङलाई पक्राउ गरेको छ । बेथानचोक गाउँपालिका वडा नम्बर ६ घर भएका ३६ बर्षीय बुद्धलाल तामाङलाई पक्राउ गरिएको जिल्ला प्रह री कार्यालय थप यता

काभ्रेको बेथानचोकमा रातीदेखि नै हिउँ पर्यो

२०७८ माघ २१, शुक्रबार |  Bethanchhok kavre काभ्रे खबर देशभित्र पर्यटन बेथानचोक हिमपात

माघ २१, काभ्रे। गएरातिदेखिको निरन्तर वर्षासँगै काभ्रेको उच्च पहाडी भूभाग बेथानचोक नारायणस्थानमा हिमपात सुरु भएको छ। बेथानचोकमा यो बर्षको दोस्रो पटक हिउँ परेको हो । उक्त क्षेत्रमा अनुसार बिहानै रातीदेखि हिउँ पर्न सुरू थप यता

जबरजस्ती करणी मुद्दामा फरार अभियुक्त धुलिखेलमा पक्राउ

२०७८ कार्तिक ४, बिहिबार |  Bethanchok अपराध काभ्रे खबर देशभित्र बेथानचोक

कात्तिक ४, काभ्रे। जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय तोकिएका व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा काभ्रे बेथानचोक गाउँपालिका-४ का ४२ वर्षीय रामहरि महत छन्। काभ्रे प्रहरीले महतलाई बुधबार बेलुका धुलिखेल नगरपालिका-७ थप यता

बेथानाचोकमा जनप्रतिनिधिले घर-घरमा पुगेर अपाङ्गता परिचयपत्र वितरण गरे

२०७८ भाद्र २९, मंगलबार |  काभ्रे खबर देशभित्र बेथानाचोक

भदौ २९, काभ्रे। बेथानाचोकमा जनप्रतिनिधिले घर घरमा पुगेर अपाङ्गता परिचयपत्र वितरण गरेका छन्। बेथानचोकका जनप्रतिनिधि र डाक्टरको टोलीले शारीरिक रुपमा अपाङ्गता भएका व्यक्तिहरुलाई अपाङ्गता परिचयपत्र वितरण गरेको थप यता

बेथानचोक च्याल्टीका १५ विद्यार्थीलाई वडा अध्यक्षको व्यक्तिगत रकमबाट छात्रवृत्ति

२०७८ भाद्र २०, आईतबार |  काभ्रे खबर देशभित्र बेथानचोक शिक्षा

भदौ २०, काभ्रे। बेथानचोक गाउँपालिका वडा नं ५ च्याल्टीको आत्माबिकास माध्यमिक विद्यालयमा अध्यनरत विद्यार्थीलाई छात्रवृत्ति बितरण गरिएको छ। आज आईतबार एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले थप यता