राजनीति

महाधिवेशन प्रतिनिधिका लागि एमाले काभ्रेमा ८८ जनाको उम्मेदवारी

२०८२ मंसिर १०, बुधबार |  संवाददाता

बनेपा / नेकपा एमालेको ११ औं महाधिवेशनको प्रतिनिधीको लागि काभ्रेमा ८८ जनाले उम्मेदवारी दिएका छन् । मंसिर २७ देखि २९ गतेसम्म भक्तपुरको सल्लाघारीमा हुने महाधिवेशनका लागि काभ्रेबाट छनोट हुने २४ प्रतिनिधीको लागि ८८ जनाको थप यता

धुलिखेल नगरपालिकाले जेन्जी पुस्ताका युवाको सम्मेलन गर्ने

२०८२ आश्विन १२, आईतबार |  संवाददाता

धुलिखेल / धुलिखेल नगरपालिकाले जेन्जी पुस्ताका युवाहरूको सम्मेलन गर्ने निर्णय गरेको छ। आइतबार बसेको कार्यपालिका बैठकले युवा पुस्ताहरूको समस्या, गुनासो, चाहना र सम्भावनालाई नगरपालिकाको विकासमा संलग्न गराउने उद्देश्यले थप यता

प्रेस सेन्टर नेपाल काभ्रेपलाञ्चोकले गर्यो शुभकामना आदान-प्रदानसँगै अन्तरक्रिया

२०८२ आश्विन ११, शनिबार |  संवाददाता

बनेपा / प्रेस सेन्टर नेपाल काभ्रेपलाञ्चोक शाखाले बडा दशैं, दिपावली, छठ, नेपाल सम्वत ११४६ लगायतका पर्वको अवसरमा शुभकामना आदान-प्रदानसँगै समसामयिक राजनीतिक परिवेशका बारेमा अन्तरक्रिया गरेको छ। बनेपामा शनिबार आयोजित थप यता

संविधान दिवसमा काभ्रेपलाञ्चोकका राजनीतिक दल र स्थानीय तहले गरे कार्यक्रम

२०८२ आश्विन ३, शुक्रबार |  संवाददाता

बनेपा / संविधान दिवस २०८२ को अवसरमा जिल्लामा क्रियाशील राजनीतिक दल र स्थानीय तहले विभिन्न कार्यक्रम गरेका छन् । नेपाली कांग्रेस, नेकपा एमालेका साथै नेकपा (माओवादी केन्द्र) को भातृ संगठन अनेरास्वियु क्रान्तिकारी र योङ थप यता

तोडफोड र आगजनीमा संलग्नलाई कानुनी दायरामा ल्याउन कांग्रेसले बनायो समिति

२०८२ आश्विन ३, शुक्रबार |  संवाददाता

बनेपा / जेन्जि आन्दोलनको नाममा भएको तोडफोड र आगजनीमा संलग्नलाई कानुनी दायरामा ल्याउन नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले समिति बनाएको छ । असोज ३ गते बसेको जिल्ला कार्यसमितिको बैठकल पार्टी कार्यालयमा भएको तोडफोड आगजनीमा थप यता

‘संविधान रक्षाको जिम्मेवारी नेपाली कांग्रेसकै काँधमा’

२०८२ आश्विन ३, शुक्रबार |  संवाददाता

बनेपा / नेपाली कांग्रेसका नेताहरूले संविधान रक्षाको जिम्मेवारी कांग्रेसकै काँधमा आएको बताएका छन् । नेपाली कांग्रेस जिल्ला कार्यसमिति काभ्रेपलाञ्चोकले जेन्जी आन्दोलनको क्रममा आगजनी गरिएको बनेपास्थित कार्यालयमा नै थप यता

पूर्व प्रधानन्यायाधीश शुसिला कार्की प्रधानमन्त्री नियुक्त

२०८२ भाद्र २७, शुक्रबार |  संवाददाता

काठमाडौं/ राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्ति गरेका छन् । अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्रीको रूपमा नेतृत्व गर्ने गरी उनलाई प्रधानमन्त्री नियुक्ति गरेका हुन् । कार्कीलाई थप यता

आर्थिक बर्ष २०८१/८२ मा मण्डनदेउपुरको खर्च प्रगति ६१ दशमलव ०४ प्रतिशत

२०८२ भाद्र २३, सोमबार |  संवाददाता

हिंगुवापाटी / मण्डनदेउपुर नगरपालिकले आर्थिक बर्ष (आ.व.) २०८१/८२ मा ६१ दशमलव ०४ प्रतिशत खर्च प्रगति हासिल गरेको छ । आर्थिक बर्ष २०८१/८२ को बार्षिक समिक्षा गर्न आयोजित कार्यक्रममा उक्त विवरण सार्वजनिक गरिएको हो । १ अर्ब ५ करोड ८७ थप यता

संस्थागत स्वमूल्याकंनमा नमोबुद्ध जिल्लामा उत्कृष्ट, गाउँपालिका मध्ये खानीखोला प्रथम

२०८२ भाद्र ९, सोमबार |  संवाददाता

बनेपा / स्थानीय तह संस्थागत क्षमता स्वमूल्याकंन (लिजा) मा जिल्लाका स्थानीय तह मध्ये नमोबुद्ध नगरपालिका उत्कृष्ट देखिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को नतिजामा थप यता

नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले भदौ मसान्तसम्ममा क्रियाशील सदस्यता नवीकरण टुंग्याउने

२०८२ भाद्र २, सोमबार |  संवाददाता

नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले भदौ मसान्तसम्ममा क्रियाशील सदस्यता नवीकरण टुंग्याउने निर्णय गरेको छ। सोमबार बसेको जिल्ला कार्यसमिति काभ्रेपलाञ्चोकको नियमित बैठकले भदौ मसान्तसम्ममा नवीकरण सम्बन्धी सम्पूर्ण विवरण थप यता