मनाेरञ्जन

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल काभ्रेपलाञ्चोकको अध्यक्षमा वाइ.पी

२०८२ कार्तिक २२, शनिबार |  संवाददाता

बनेपा / राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल काभ्रेपलाञ्चोकको अध्यक्षमा यांक प्रसाद (वाइ.पि.) घिमिरे चयन भएका छन् । छैठौं अधिबेशन तथा १२ औं बार्षिक साधारण सभाले घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो थप यता

बाल क्लव सञ्जालले धुलिखेल वडा नं ४ मा गर्यो शुभकामना अदानप्रदान

२०८२ कार्तिक १, शनिबार |  संवाददाता

धुलिखेल/ धुलिखेल नगरपालिका वडा नम्वर ४ को प्रगतिशिल बाल क्लव सञ्जालले दिपावली, नेपाल सम्वत्, छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदानसंगै विविध सांस्कृतिक कार्यक्रम गरेको छ । वडा नं ४ को कार्यालयको सहयोग र सहकार्यमा भएको थप यता

धुलिखेलको बडालगाउँमा चलचित्र छायाकंन स्टुडियो बन्ने

२०८१ फागुन ५, सोमबार |  संवाददाता

धुलिखेल / धुलिखेल नगरपालिका वडा नं ८, बडालगाउँमा चलचित्र छायाकंन स्टुडियो बन्ने भएको छ । धुलिखेल नगरपालिका र चलचित्र विकास बोर्डबीच चलचित्र छायाकंन स्टुडियो निर्माणको लागि १ हजार ३ सय रोपनी जग्गा उपलब्ध गराउने थप यता

‘छक्का पञ्जा ५’ टोलीले गहतेमा सहयोग गर्यो खानेपानीका पाइप

२०८१ पौष ७, आईतबार |  संवाददाता

दाप्चा / बहुचर्चित ‘छक्का पञ्जा ५’ फिल्म निर्माण गरेको आमा सरस्वती मुभिज प्रा. लिले नमोबुद्ध नगरपालिका वडा नं ९ को गहते डिहिमा ४ हजार ५ सय मिटर खानेपानीको पाइप सहयोग गरेको छ । वडा नं ९ का विभिन्न स्थानमा छायाकंन गरिएको छक्का थप यता

तीजको समयमा ताराले ल्याइन सुनुवार र नेपाली भाषामा गीत

२०८१ भाद्र ९, आईतबार |  संवाददाता

बनेपा / नेपाली सांगितिक बजार तीज गीतले तातिएको बेलामा गीतकार तारादेवी सुनुवारले भने मातृ भाषा सुनुवार र नेपाली भाषामा गित सार्वजनिक गरेकी छन् । परदेश जानेको पीडा व्यक्त गरिएको ‘तिमी चढ्यौ जहाज’ र सुुनुवार भाषामा लेखिएको थप यता

काभ्रेकी रिन्जिन ‘द भ्वाइस किड्स’ सिजन ३ को फाइनलमा, विजेता बनाउन ‘अभियान’

२०८१ श्रावण ३०, बुधबार |  संवाददाता

भुम्लु /  काभ्रेको भुम्लु गाउँपालिकाकी रिन्जिन डोल्मा लामा गायन रियालिटी शो ‘द भ्वाइस किड्स’ सिजन ३ को फाइनलमा प्रवेश गरेकी छन् । १७ हजार बालप्रतिभा सहभागी डिजिटल अडिसनसहित विभिन्न चरण पार गर्दै ८ जना फाइनलिष्ट मध्ये उनी टिम थप यता

ताराले एकैपटक सार्वजनिक गरिन् नेपाली र सुनुवार भाषाको गित (भिडियोसहित)

२०८१ बैशाख २४, सोमबार |  संवाददाता

काठमाडौं /  निजामति सेवामा रहेकी कवि तथा गितकार तारा सुनुवारले एकै पटक दुई भाषामा गित सार्वजनिक गरेकी छन् । नमोबुद्ध नगरपालिकाको महिला, बालबालिका तथा समाज कल्याण उपशाखामा कार्यरत  ताराकै शव्दमा रहेको दुवै गितमा स्वर पनि थप यता

किड्स काभ्रे प्रतियोगिताको उपाधि रुभाना र आर्दशलाई

२०८१ बैशाख १६, आईतबार |  संवाददाता

बनेपा /  किड्स काभ्रेको उपाधि रुभाना मानन्धर र आर्दश बञ्जाराले पाएका छन् । सिल्भर साइन इन्टरटेन्मेन्टले गरेको तेस्रो सस्करणको प्रतियोगिताको उपाधी बालिकातर्फ मानन्धर र बालकतर्फ बञ्जाराले जितेका हुन् । बालिकातर्फ अनिभा थप यता

काभ्रेमा मनाइयो राष्ट्रिय नृत्य दिवस 

२०८० फागुन ६, आईतबार |  संवाददाता

बनेपा / तेस्रो संस्करणको राष्ट्रिय नृत्य दिवस बनेपामा विभिन्न कार्यक्रम गरि मनाइएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सहकार्य, नृत्य निर्देशक संघ नेपाल काभ्रेको व्यवस्थापनमा नृत्य निर्देशक संघ केन्द्रिय थप यता

काभ्रेपलाञ्चोक बृहत कृषि महोत्सव : सास्कृतिक कार्यक्रम र स्टल दुवै खचाखच

२०८० फागुन ६, आईतबार |  संवाददाता

बनेपा /  फाल्गुन ४ गतेदेखि बनेपामा जारी बृहत कृषि महोत्सवको मुख्य आकर्षण कृषकले उत्पादन गरेका रैथाने कृषि उपज, कृषि औजार, दुग्धजन्य, तरकारीजन्य उत्पादनहरु हुन् । यसका अलावा हरेक दिन हुने सास्कृतिक कार्यक्रममा पनि दर्शकको थप यता