उपत्यकामा ५ सहित २७ कोरोना संक्रमित थपिए, संक्रमित संख्या ४०२

नौलो समाचार संवाददाता
२०७७ जेष्ठ ६, मंगलबार मा प्रकाशित ६४३ पटक पढिएको

उपत्यकामा ५ सहित २७ कोरोना संक्रमित थपिए, संक्रमित संख्या ४०२

जेठ ६, काठमाडौं । नेपालमा थप २७ कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा अाज (मंगलबार) मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २७ जना संक्रमित थएिको बताए।

योसँगै संक्रमितको संख्या ४०२ पुगेको छ।

प्रतिक्रिया दिनुहोस