भीमदत्त नगरपालिका देशभरमै उत्कृष्ट

नौलो समाचार संवाददाता
२०७७ माघ ३०, शुक्रबार मा प्रकाशित १३८५ पटक पढिएको
भीमदत्त नगरपालिका देशभरमै उत्कृष्ट

माघ ३०, काठमाडौं । नगर विकास कोषले भीमदत्त नगरपालिकालाई देशभरमै उत्कृष्ट नगरपालिका छनोट गरेको छ ।

उत्कृष्ट छनोट भएको नगरपालिकालाई कोषले रु एक लाख नगद पुरुस्कार प्रदान गर्ने भएको छ ।

कोषको ३२औँ वार्षिकोत्सवका अवसरमा नगद पुरस्कारसहित सम्मान प्रदान गर्ने कार्यक्रम बनाइएको छ ।

नगर प्रमुख सुरेन्द्र विष्टले नगरवासीकोे साथ र सहयोगबाट पुरस्कार पाउने अवस्थासम्म पुगिएको बताए ।

प्रतिक्रिया दिनुहोस