कोशी

दुर्गा प्रसाईंद्वारा भोलि गर्ने भनेको नेपाल बन्द फिर्ता

२०७९ चैत्र २३, बिहिबार |  दुर्गा प्रसाई देशभित्र राजनीति

चैत २३, काठमाडौं। राष्ट्र, राष्ट्रीयता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान, नेपालले भोलि (शुक्रबार) गर्ने भनेको नेपाल बन्द फिर्ता लिएको छ। महाभियानका संयोजक एवं व्यावसायी दुर्गा प्रसाईले आज एक विज्ञप्ति जारी गर्दै भोलि थप यता

आजदेखि लागू भयो बैंकहरूले घटाएको ब्याजदर, यस्तो छ नयाँ दर

२०७९ चैत्र १, बुधबार |  अर्थ खबर देशभित्र बैंक तथा वित्तीय संस्था ब्याजदर

चैत १,काठमाडौं। बैंक तथा वित्तीय संस्थामा जम्मा गरिने निक्षेप र त्यहाँबाट प्रवाह हुने कर्जाको ब्याजदर घटेको छ । वाणिज्य बैंक,विकास बैंक तथा वित्त कम्पनीले आज (बुधबार)देखि नयाँ ब्याजदर लागू गरेका हुन्। वाणिज्य बैंकहरुको छाता थप यता

सरकारले अनुदान हटाएर मलको मूल्य बढायो, युरिया, डीएपी र पोटासमा प्रतिकेजी कति बढ्याे ?

२०७९ फागुन २९, सोमबार |  अर्थ खबर कृषि खबर देशभित्र युरिया मल

फागुन २९, काठमाडाैं। सरकारले मलमा दिँदै आएको अनुदानलाई १५ प्रतिशतसम्म कटौती गरेर मलको मूल्य बढाएको छ। सरकारले मलमा दिँदै आएको अधिकतम ८० प्रतिशत सम्मकोलाई ६४ प्रतिशत र न्यूनतम ५८ प्रतिशतको अनुदानलाई कटौती गरेर ४६ प्रतिशतमा थप यता

नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी

२०७९ फागुन २५, बिहिबार |  देशभित्र राजनीति राष्ट्रपति रामचन्द्र पौडेल

फागुन २५, काठमाडौं। नेपालको तेस्रो राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन् । बिहीबार संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन् । उनले २१४ संघीय थप यता

व्यक्ति हत्या आरोपमा प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्चमा रिट दर्ता

२०७९ फागुन २४, बुधबार |  देशभित्र प्रचण्ड राजनीति

फागुन २४, काभ्रे। प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध व्यक्ति हत्या आरोपमा सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । माओवादी युद्धकालमा मारिएका व्यक्तिका २८ जना आफन्तले संयुक्त रुपमा थप यता

आज रंगहरुको पर्व होली मनाइँदै, पहाडी जिल्लामा सार्वजनिक विदा

२०७९ फागुन २२, सोमबार |  Holi काभ्रे खबर देशभित्र

फागुन २२, काठमाडौं। रंगहरुको पर्व होली आज काठमाडौं उपत्यकासहित पहाडी जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइँदै छ । फागु अर्थात् होलीको अवसरमा सरकारले सार्वजनिक विदासमेत दिएको छ। हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी थप यता

एमाले बाहिरिएपछी प्रचण्ड सरकारमा २ दल मात्र बाँकी, ७ जनामा खुम्चियो मन्त्रिपरिषद्

२०७९ फागुन १५, सोमबार |  एमाले देशभित्र राजनीति

फागुन १५, काठमाडाैं। सरकारमा सहभागी नेकपा एमालेका मन्त्रीहरूले राजीनामा दिएका छन् । एमालेबाट मन्त्री बनेका आठैजनाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर राजीनामापत्र बुझाएका हुन् । एमालेको सोमबार बसेको सचिवालय बैठकले थप यता

सरकारबाट बाहिरियो राष्ट्रिय स्वतन्त्र पार्टी

२०७९ माघ २२, आईतबार |  Ravi lamichhane देशभित्र रबि लामिछाने राजनीति राष्ट्रिय स्वतन्त्र पार्टी

माघ २२, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट बाहिरिने निर्णय गरेको छ । केन्द्रीय सदस्य र सांसदहरुको संयुक्त बैठकले सरकार छाड्ने निर्णय गरेको हो । सरकारलाई दिएको समर्थन भने कायमै राख्ने एक केन्द्रीय थप यता

मोटरसाइकलमा दुईवटा हेल्मेट अनिवार्य गर्ने तयारीमा सरकार

२०७९ माघ १७, मंगलबार |  ट्राफिक प्रहरी देशभित्र मोटरसाइकलमा दुईवटा हेल्मेट राजनीति

माघ १७,काठमाडौँ। यातायात र सवारी सुरक्षासँग सम्बन्धित सरोकारवालाहरुले दुई पांग्रे सवारीमा सवार गर्नेहरुलाई पनि हेल्मेट प्रयोग गर्ने व्यवस्था मिलाउन सुझाव दिएका छन्। उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री नारायाणकाजी थप यता

नेपालमा सबैभन्दा धेरै सामसङ फोनको प्रयोग हुन्छ, दोश्रो-तेश्रोमा कुन?

२०७९ माघ १७, मंगलबार |  देशभित्र सामसङ फोन सूचना प्रबिधि सूचना प्रविधि

माघ १७, काठमाडौं। दूरसञ्चार सेवाप्रदायक कम्पनीहरूको सिस्टममा देखिएको तथ्याङ्क अनुसार नेपालमा सबैभन्दा बढी सामसङ ब्रान्डका फोन प्रयोग गर्ने गरेको पाइएको छ। दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले थप यता