पाँचखाल । जिल्लाको पाँचखाल र मण्डनदेउपुर नगरपालिकामा ‘रोपाईं महोत्सव’ गरिएको छ । २२औँ राष्ट्रिय धान दिवसको अवसर पारेर दुई स्थानमा छुट्टाछुट्टै कार्यक्रममा ‘रोपाईं महोत्सव’ गरिएको हो । जिल्ला कृषि विकास कार्यालय काभ्रे थप यता
भकुण्डेवेशी / नमोबुद्ध नगरपालिका वडा नं ७, जयमंगलटारमा सशस्त्र प्रहरी बलको मनसुनजन्य विपद उद्दार अस्थायी वेश स्थापना गरिएको हो । सशस्त्र प्रहरी बल, १५ नं गण हेडक्वार्टर, पाँचखाल मातहत रहने गरी जयमंगलटारमा अस्थायी वेश स्थापना थप यता
भकुण्डेवेशी/ जिल्ला विपद व्यवस्थापन समितिले मनसुन पूर्वतयारी तथा विपद प्रतिकार्य योजनाबारे स्थानीय तहसंग अन्तरक्रिया गरेको छ । समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, सहायक प्रमुख जिल्ला अधिकारी थप यता
पनौती / काभ्रेको पनौती नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि १ अर्ब ६१ करोड ११ लाख ११ हजारको बजेट पारित गरेको छ । कार्यपालिकाको निर्णय भन्दा बढीको बजेट सिमा तोकिएको भन्दै सोमबार नगर सभाको सत्रौं अधिवेशनको पहिलो बैठक थप यता
खानीखोला / काभेपलाञ्चोकको विकट मानिने खानीखोला गाउँपालिकाले मातृ शिशु स्वास्थ्यलाई प्राथमिकतामा राखेर गर्भवतीको पोषण र सुरक्षालाई ध्यान दिइ ‘झण्डा र अण्डा’ कार्यक्रम लागू गर्ने भएको छ । गाउँ सभाको सत्रौं अधिवेशनमा थप यता
रोशी / रोशी गाउँपालिकाले ६० बर्ष माथिका एकल पुरुषलाई ‘सामाजिक संरक्षण कार्यक्रम’मा आवद्ध गराएर मासिक भत्ता दिन प्रस्ताव गरेको छ । आर्थिक बर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गाउँपालिकाले एकल पुरुषलाई पनि थप यता
बनेपा / जिल्लाका १३ मध्ये १२ स्थानीय तहले असार १० गते भित्र आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका छन् । असार ९ गते नै नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने गरी तय भएको पनौती नगरपालिकाको नगर सभा गणपुरक थप यता
महाभारत / महाभारत गाउँपालिकाले कफी खेतीलाई आम्दानीको दीर्घकालिन श्रोत बनाउने नीति अपनाएको छ । गाउँ सभाको १७ औंं अधिवेशनमा गाउँपालिका अध्यक्ष कान्छालाल जिम्वाले प्रस्तुत गरेको बार्षिक नीति तथा कार्यक्रममा महाभारत थप यता
बनेपा / बनेपा नगरपालिकाको बजार क्षेत्र पर्ने वडा नं ७ ले स्थानीयलाई फोहोरमैला व्यवस्थापन तथा वर्गीकरण सम्बन्धी तालिम दिएको छ । वडा सदस्य सोनि शाक्यको संयोजकत्वमा भएको कार्यक्रममा ९ वटा टोल समितिका १ सय ८० जना भन्दा बढीलाई ६ थप यता
भकुण्डेवेशी / नमोबुद्ध नगरपालिकाले आगामी आर्थिक बर्षको लागि ८० करोड ७३ लाख २३ हजार १ सय ६० को अनुमानित बजेट पेश गरेको छ । नगर प्रमुख कुनसाङ लामाको अध्यक्षतामा भएको दोस्रो नगर सभाको सातौं अधिवेशनको पहिलो बैठकमा उपप्रमुख रत्न थप यता