हाम्रो पालिका

‘जलवायु उत्थानशील र सुशासित जिल्ला’ निर्माणको मूल संकल्पसहित काभ्रेपलाञ्चोकको जिल्ला सभा सम्पन्न

२०८३ जेष्ठ २१, बिहिबार |  संवाददाता

धुलिखेल / जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले ‘जलवायु उत्थानशील, सुशासित र समन्वित काभ्रेपलाञ्चोकः दिगो समृद्धितर्फको साझा अभियान’ लाई आगामी वर्षको मूल संकल्पका रूपमा अघि सारेको छ । बिहिबार नवौं जिल्ला सभा तथा आर्थिक थप यता

संघीयताको वास्तविक परीक्षण सिंहदरबारमा नभई स्थानीय तहको सेवा प्रवाहमा निर्भर हुने : सभामुख अर्याल

२०८३ जेष्ठ २१, बिहिबार |  संवाददाता

काभ्रेपलाञ्चोक / प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले संघीयताको वास्तविक परीक्षण सिंहदरबारमा नभई स्थानीय तहको सेवा प्रवाहमा हुने बताएका छन् । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकद्वारा आयोजित नवौं जिल्ला सभा तथा थप यता

पाँचखालको सामुदायिक वनमा दुई जनाको कंकाल फेला, सशस्त्रका बेपत्ता असई र उनलाई भेट्न आएकी महिला भएको पुष्टि

२०८३ जेष्ठ २०, बुधबार |  संवाददाता

पाँचखाल । काभ्रेको पाँचखालस्थित एक सामुदायिक वनमा दुई जना व्यक्तिको सडेगलेको अवस्थामा कंकाल फेला परेको छ । वनमा झुण्डिएको अवस्थामा फेला परेका ती कंकालहरू विगत केही समयदेखि बेपत्ता रहेका सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) थप यता

स्वस्थ रहन बेथानचोकमा ‘प्राकृतिक स्वास्थ्य उपचार’

२०८३ जेष्ठ १३, बुधबार |  संवाददाता

बेथानचोक / स्वस्थ रहन मानिसले के - के गर्छ? व्यायाम, सन्तुलित खानपान, औषधी उपचार आदि । बेथानचोक गाउँपालिकाले भने प्राकृतिक स्वास्थ्य उपचार अर्थात् 'नेचर वेलनेस थेरापी' सुरुवात गरेको छ। पछिल्लो समय मानसिक तनाव, अस्वस्थ जीवनशैली थप यता

चक्रज्योतिका विद्यार्थीलाई एआई र साइबर सुरक्षा सम्बन्धी तालिम

२०८३ जेष्ठ १३, बुधबार |  संवाददाता

बनेपा / बनेपा नगरपालिका वडा नं १३ स्थित चक्रज्योति माध्यमिक विद्यालयमा कृत्रिम बौद्धिकता (Artificial Intelligence-AI) तथा साइबर सुरक्षा सम्बन्धी अभिमुखीकरण सुरु गरिएको छ । बागमती प्रदेशको शिक्षा विकास निर्देशनालयको सहयोगमा सञ्चालित ६० थप यता

विज्ञापनको समानुपातिक वितरण सुनिश्चित गर्न माग

२०८३ जेष्ठ ९, शनिबार |  संवाददाता

बनेपा / नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकले तीन तहकै सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको विभेदकारी निर्णयको विरोध गर्दै विज्ञापनको समानुपातिक विवरण प्रणाली थप यता

नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको साधारणसभा सम्पन्न, पत्रकार गुरागाईँ सम्मानित

२०८३ जेष्ठ ९, शनिबार |  संवाददाता

बनेपा / नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको १२ औं जिल्ला अधिवेशनपछिको पहिलो साधारण सभा सम्पन्न भएको छ । महासंघका केन्द्रीय कार्यसमिति अध्यक्ष निर्मला शर्मा, बाग्मती प्रदेश अध्यक्ष कृष्ण सारु मगरका साथै काभ्रेपलाञ्चोकका थप यता

नमोवुद्ध नगरपालिकाको वडा नं ७ ‘बालमैत्री वडा’ घोषणा

२०८३ जेष्ठ ८, शुक्रबार |  संवाददाता

खनालथोक/ नमोबुद्ध नगरपालिकाको वडा नं ७ लाई ‘बालमैत्री वडा’ घोषणा गरिएको छ । बालमैत्री वडा घोषणाका लागि आवश्यक ५१ वटा सूचक पूरा गरेपछि जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपककुमार गौतमले बालमैत्री वडा घोषणा गर्दै थप यता

नेपाली कांग्रेसको संकल्प : ‘सुकुम्वासी समस्यामुक्त स्थानीय तह’ देखि शुन्य बेरुजुसम्म

२०८३ जेष्ठ ६, बुधबार |  संवाददाता

धुलिखेल / नेपाली कांग्रेसका नेता कार्यकर्ता र जनप्रतिनिधीले सुशासन, नागरिकमैत्री सेवा, आर्थिक समृद्धिका संघीयताको प्रभावकारी कार्यान्वयनका सन्दर्भमा ३३ बुँदा संकल्प गरेका छन् । नेपाली कांग्रेसको केन्द्रीय नीति, थप यता

नेपाली कांग्रेसले धुलिखेलमा प्रदेश र स्थानीय तह केन्द्रीत बागमती प्रदेश स्तरीय भेला गर्ने 

२०८३ बैशाख ३०, बुधबार |  संवाददाता

धुलिखेल / नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले जेठ ४ र ५ गते धुलिखेलमा प्रदेश र स्थानीय तह केन्द्रीत प्रदेश स्तरीय भेला गर्ने भएको छ । ‘जरा अभियान’ अन्तर्गत ७ वटै प्रदेशमा विभिन्न मितिमा थप यता