काभ्रे / गृहमन्त्री रमेश लेखकले काभ्रेमा बाढी र पहिरोले बढी क्षतिग्रस्त क्षेत्रको स्थलगत निरिक्षण गरेका छन् । सोमबार विहान काभ्रे आएका गृहमन्त्री लेखकले पनौती वडा नं १२ को रोशी बजार क्षेत्र, बेथानचोक वडा नं ४ को पाटीखर्क, थप यता
रोशी / लामो विदा रहने वडा दशैंमा पनि रोशी गाउँपालिकाका स्वास्थ्य संस्थाले सेवा दिने भएका छन् । असोज १० गतेदेखिको अविरल बर्षापछिको बाढी पहिरोले बढी क्षति पुगेको रोशीमा खानेपानी लगायतबाट महामारीजन्य रोग फैलन नदिन त्यहाँका १४ थप यता
धुलिखेल / नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामा बाढी पहिरोबाट बढी प्रभावित काभ्रेका विभिन्न ठाउँँमा २ सय बोरा चामल लगायतका खाद्यान लिएर पुगेका छन् । सिम्रिक एयरको हेलिकप्टरमार्फत रोशी गाउँपालिकाको वडा नं ९ को मंगलटार, थप यता
बनेपा / रोशी गाउँपालिका वडा नं ८ का नेकपा (माओवादी केन्द्र) का पूर्व लडाकू बुद्धिलाल तामाङ र एमाले नेता रमेश लामासहितका नेता कार्यकर्ता नेपाली कांग्रेस प्रवेश गरेका छन् । बनेपामा आयोजित प्रवेश कार्यक्रममा नेपाली कांग्रेस थप यता
रोशी / रोशी गाउँपालिका वडा नं ३ स्थित ताराखसे पोखरी क्षेत्रमा पर्यटकीय पूर्वाधार तयार गरिएको छ । महाभारत श्रृखंलामा पर्ने ताराखसे लेक क्षेत्रमा रहेको पोखरी क्षेत्रमा रोशी गाउँपालिकाले संघीय सरकारको पर्यटन थप यता
रोशी / आर्थिक बर्ष २०८०/०८१ मा रोशी गाउँपालिकाले ८० दशमलव ८५ प्रतिशत वित्तिय प्रगति हासिल गरेको छ । आ. व. २०८०/०८१ को प्रगति विवरण अनुसार आन्तरिक राजस्व संकलन लक्ष्य भन्दा बढी भएको प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङले थप यता
बनेपा / सोमबार साँझदेखिको बर्षाको कारण बनेपा बजार डुवान भएको छ भने अरनिको र वी.पी. राजमार्गको केही सडक खण्ड अवरुद्ध भएका छन् । बर्षाका कारण अरनिको राजमार्गको धुलिखेल–खावा सडकमा रुख ढलेर अवरुद्ध भएको छ । बर्षाका कारण अरनिको थप यता
रोशी / रोशी खोला किनारमा एक महिलाको शव फेला परेको छ । तेमाल गाउँपालिका वडा नम्बर ८ पानथलीस्थित किनारमा रोशी गाउँपालिका वडा नम्बर ९ चिउरीबाँसकी अन्दाजी ४०/४२ वर्षकी आरति लामाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका थप यता
धुलिखेल / स्रोत ब्यवस्थापन तथा ग्रामिण सशक्तिकरण केन्द्र (रिमेरक) काभ्रेले जिल्लाको नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकामा समावेशी विकासको लागि एकिकृत प्रयास ‘सहकार्य’ परियोजना सञ्चालन गरेको छ । ९ बर्षदेखि अपांगताको थप यता
रोशी / रोशी गाउँपालिका वडा नं ११ स्थित भ्याकुरे खोला तर्ने क्रममा बगाउँदा २ जनाको मृत्यु भएको छ । शनिवार साझँ ७ बजे उक्त खहरे खोला तर्ने क्रममा सोही स्थानका ६५ बर्षीय जालमाया रुचाल मगर र उनकी भदिनी अन्दाजी ५ बर्षीय सेतीमाया थप यता