मुख्य समाचार

कृषि, पशु सेवा र बागवानी विकासको प्रगति समिक्षासँगै योजना तर्जुमा गरियो

२०८२ जेष्ठ ६, मंगलबार |  संवाददाता

धुलिखेल / बाग्मती प्रदेश सरकार मातहतका कृषि विकास कार्यालय, पशु सेवा कार्यालय र बागवानी विकास केन्द्रले आर्थिक वर्ष २०८१/०८२ को तेस्रो त्रैमासिक अवधिसम्मको प्रगती समिक्षा तथा आगामी आर्थिक वर्ष २०८२/०८३ को योजना तर्जुमा गरेका थप यता

स्रोत नखुलेको २५ लाख नगदसहित दुई युवा पक्राउ

२०८२ जेष्ठ ६, मंगलबार |  संवाददाता

साँगा / स्रोत नखुलेको २५ लाख नगदसहित प्रहरीले काभ्रेको साँगाबाट दुई जनालाई पक्राउ गरेको छ । प्रहरी सहायक निरिक्षक भगवान अधिकारीको नेतृत्वमा ट्राफिक प्रहरीसहित खटिएको संयुक्त टोलिले जाँच गर्दा सिन्धुपाल्चोकका राजन धमालाले थप यता

करेन्ट लागेर धुलिखेलमा एक मजदुरको मृत्यु

२०८२ जेष्ठ ३, शनिबार |  संवाददाता

धुलिखेल /  काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेलमा करेन्ट लागेर विद्युत पोलमा काम गरिरहेका एक मजदुरको ज्यान गएको छ । धुलिखेल नगरपालिका वडा नं ७ स्थित जिल्ला प्रशासन कार्यालय अगाडिको सडकमा विद्युत पोलमा काम गरिरहेका सर्लाहीको थप यता

काभ्रेपलाञ्चोकमा सकियो नेपाली कांग्रेसको ‘१०० दिने विशेष अभियान’

२०८२ जेष्ठ २, शुक्रबार |  संवाददाता

बनेपा / नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले सञ्चालन गरेको ‘१०० दिने विशेष अभियान’ समापन गरिएको छ । केन्द्रीय कार्यसमितिको परिपत्र अनुसार २०८१ मंसिर ११ गते शुभारम्भ गरिएको अभियान आज शुक्रबार पार्टी कार्यालय बनेपामा आयोजित एक थप यता

प्रेस युनियनको ‘लोमानथाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ सकियो

२०८२ बैशाख ३०, मंगलबार |  संवाददाता

काठमाडौँ / वैशाख २७ गतेबाट सुरु भएको लोमन्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट २० बुँदे घोषणा पत्र जारी गर्दै वैशाख ३० गते मंगलबार सम्पन्न भएको छ । नेपाल प्रेस युनियनको आयोजनामा ललितपुरमा सुरु भएको समिट पोखरा र मुस्ताङको थप यता

यस बर्षको चण्डेश्वरी जात्रा सकियो

२०८२ बैशाख ३०, मंगलबार |  संवाददाता

बनेपा / काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा प्रत्येक बर्ष बैशाख शूल्क पुर्णिमामा लाग्ने चण्डेश्वरी जात्रा यो बर्ष सकिएको छ । पहिलो दिन (पुर्णिमाको दिन) बिहान बनेपाका स्थानीयबासीले धिमे, नेखिऊ, छुस्याहा, पञ्चे बाजा लगायतका थप यता

बुद्ध जयन्तीमा पनौतीदेखि नमोवुद्धसम्म शान्ति पदयात्रा

२०८२ बैशाख २९, सोमबार |  संवाददाता

पनौती / बुद्ध जयन्तीको अवसरमा पनौतीदेखि नमोवुद्धसम्म शान्ति पदयात्रा गरिएको छ । ‘काभ्रेको लागि केही गरौं’ भन्ने मूल नाराका साथ २०६९ सालमा स्थापना भएको काभ्रे सेवा समाजले विश्व सम्पदा सुचीमा प्रस्तावित र मन्दिरहरुको सहरको थप यता

पनौतीदेखि नमोवुद्धसम्म शान्ति पदयात्रा प्रथम राष्ट्रपति यादवले समुद्घाटन गर्ने

२०८२ बैशाख २७, शनिबार |  संवाददाता

पनौती / काभ्रे सेवा समाजको आयोजनामा बैशाख २९ गते बुद्ध जयन्तीको दिन पनौतीदेखि नमोवुद्धसम्मको शान्ति पदयात्रा प्रथम राष्ट्रपति डा. रामवरण यादवले समुद्घाटन गर्ने तय भएको छ । काभ्रेपलाञ्चोक जिल्लाको समग्र विकासको लागि थप यता

शंखुपाटीचौरमा नेपाली कांग्रेसको सांगठनिक गतिविधी तिव्र

२०८२ बैशाख २७, शनिबार |  संवाददाता

शंखुपाटीचौर / धुलिखेल नगरपालिका वडा नम्बर १२ शंखुपाटीचौरमा नेपाली कांग्रेसको सांगठनिक गतिविधि तीव्र पारिएको छ । वडा कार्यसमिति, स्थानीय नेता, कार्यकर्ताको सक्रियतामा पछिल्लो समय पार्टी प्रवेश, कार्यकर्ता भेला, वनभोज थप यता

भकुण्डेबेशी क्षेत्रमा हेपाटाइटिस सङ्क्रमण देखियो

२०८२ बैशाख २५, बिहिबार |  संवाददाता

भकुण्डेबेशी / नमोबुद्ध नगरपालिकाको केन्द्र भकुण्डेबेशी क्षेत्रमा हेपाटाइटिस संक्रमण देखिएको छ। लक्षण देखिएर अस्पतालमा उपचार गराएका मध्ये १८ जनामा सङ्क्रमण देखिएको हो। तीमध्ये एकजना अस्पतालमै कार्यरत चिकित्सक समेत छन्। थप यता