खेलकुद

पनौती नगरपालिकाले हात पार्यो काभ्रे खेलकुद महोत्सवको उपाधि

२०७९ माघ २५, बुधबार |  kavre panauti काभ्रे खबर काभ्रे खेलकुद महोत्सव खेलकुद देशभित्र

माघ २५, काभ्रे। २० गतेदेखि जारी काभ्रे खेलकुद महोत्सवको उपाधि पनौती नगरपालिकाले हात पारेको छ। खेलकुद महोत्सवमा ५ विधाको खेलमा प्रथम हुँदै पनौतीले उपाधि हात पारेको हो। काभ्रे जिल्ला समन्वय समिति र जिल्ला खेलकुद विकास समिति थप यता

काभ्रे जिल्लामै पहिलो पटक पनौतीमा ‘खेलकुद महोत्सब’ हुदै

२०७९ माघ १८, बुधबार |  kavre panauti काभ्रे खबर खेलकुद देशभित्र

माघ १८, काभ्रे। काभ्रे जिल्लामै पहिलो पटक पनौतीमा खेलकुद महोत्सब हुने भएको छ। 'स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद' भन्ने नाराका साथ पनौतीमा रहेको क्षेत्रिय रंगशालामा यहि माघ २० गतेबाट बृहत खेलकुद महोत्सव हुने थप यता

सन्दीप लामिछाने धरौटीमा रिहा हुदै

२०७९ पौष २८, बिहिबार |  sandeep lamichhane खेलकुद देशभित्र सन्दीप लामिछाने

पुस २८, काठमाडाैं। राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने रिहा हुने भएका छन्। पूर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशलाई बिहीबार उच्च अदालत पाटनले उल्ट्याइदिएपछि सन्दीप रिहा हुने भएका थप यता

भारतको चेन्नईमा जारी अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालले जित्यो १२ स्वर्ण, ९ रजत र ४ काश्य पदक

२०७९ पौष १४, बिहिबार |  Taekwondo ITF Nepal आईटीएफ नेपाल खेलकुद तेक्वान्दो

पुस १४, काभ्रे। भारतको चेन्नईस्थित तमिलनाडुमा जारी अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालले १२ स्वर्ण, ९ रजत र ४ काश्य पदक जित्न सफल भएको छ। चेन्नईस्थित तमिलनाडु फिजिकल एजुकेशन तथा स्पोर्ट्स युनिभर्सिटीमा यही पुस १२ थप यता

भारतमा हुने अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगिताका लागि ‘आईटीएफ’ नेपालको टोलि प्रस्थान

२०७९ पौष ३, आईतबार |  Taekwondo ITF Nepal आईटीएफ नेपाल खेलकुद देशभित्र

पुष ३, काभ्रे। भारतको चेन्नईमा हुने अन्तराष्ट्रिय तथा राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी हुन नेपाली टोलि त्यसतर्फ प्रस्थान गरेको छ। भारतको चेन्नई सहरमा यही दिसंबर २७,२८ तारीकमा (पुष १२ / १३ गते) प्रतियोगिता थप यता

अन्तर बिद्यालय तेक्वान्दो प्रतियोगितामा आठ स्वर्णसहित काभ्रेको जनज्योती माबि प्रथम

२०७९ कार्तिक ६, आईतबार |  kavre काभ्रे खबर खेलकुद तेक्वान्दो देशभित्र

कात्तिक ६, भक्तपुर। काभ्रेसहित १४ बिद्यालयका छात्र छात्राहरु सम्मिलित अन्तर बिद्यालय तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ। भक्तपुरको  विमल मेमोरियल विद्यापिठको आयोजना तथा ताईक्वान्दो आईटिएफ नेपालको संयोजनमा शनिबार थप यता

सन्दीपले गरे प्रहरीसमक्ष आत्मसमर्पण, ठुलो संख्यामा पुगेको प्रहरीले हतकडी नलागईदीन गरेको आग्रह मानेन

२०७९ आश्विन २०, बिहिबार |  sandeep lamichhane अपराध देशभित्र सन्दीप

असोज २०, काठमाडौं। बलात्कारको आरोप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछाने बिहीबार बिहान नेपाल प्रहरी समक्ष आत्मसमर्पण गरेका छन्। उनलाई हतकडी लगाएर प्रहरी वृत्त गौशाला लगिएको छ। उनले यसअघि सामाजिक सञ्जलमार्फत आफूलाई हतकडी थप यता

पनौती रयाले ढाँडाचौरमा ‘Slow Bike Ride’ प्रतियोगिता, प्रथम हुनेलाई १० हजार नगद

२०७९ आश्विन १४, शुक्रबार |  kavre panauti Slow Bike Ride काभ्रे खबर खेलकुद देशभित्र

असोज १४, काभ्रे। पनौतीमा स्लो मोटरसाइकल राईड (Slow Bike Ride) प्रतियोगिता हुने भएको छ। बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि जनचेतना जगाउने उद्देश्यले यहि शनिबार १५ गते उक्त प्रतियोगिता गर्न लागिएको हो। पनौती वडा नम्बर-१ रयाले थप यता

केन्यालाई १६ रनले हराउँदै नेपालले जित्यो ‘वान डे’ श्रृंखला

२०७९ भाद्र १८, शनिबार |  केन्या नेपाल खेलकुद

भदौ १८, काठमाडौँ। केन्यालाई १६ रनले हराउँदै नेपालले 'वान डे' श्रृंखला जितेको छ । २ सय ३१ रनको लक्ष्य पछ्याएको केन्याले २१४ रन मात्रै बनाउन सक्यो । केन्याको राजधानी नैरोबीमा शनिबार भएको खेलमा टस जितेर ब्याटिङ रोजेको नेपालले थप यता

विश्व आईटीएफ तेक्वान्दो प्रतियोगितामा नेपालबाट प्रशिक्षक बस्नेत नेदरल्याण्ड प्रस्थान 

२०७९ श्रावण ११, बुधबार |  Taekwondo ITF Nepal खेलकुद देशभित्र

साउन ११, काभ्रे। नेदरल्याण्डमा हुन गईरहेको विश्व आईटीएफ तेक्वान्दो प्रतियोगितामा नेपालको तर्फबाट सहभागी हुन टोली प्रस्थान गरेको छ। यही जुलाई २८ देखि अगष्ट १ तारिक (साउन १२ देखि १६ गते)सम्म नेदरल्याण्डको राजधानी आम्सटरडम थप यता