बेथानचोक

गाउँको डेरीबाट बार्षिक २६ करोड बराबरको कारोबार

२०८२ कार्तिक ३०, आईतबार |  संवाददाता

च्याम्राङवेशी /  काभ्रेपलाञ्चोक जिल्लामा दुर्गम भनिएको च्याम्राङवेशीमा सञ्चालित डेरी उद्योगले बार्षिक २६ करोड बराबरको कारोबार गरेको छ । बेथानचोक गाउँपालिका वडा नं १, च्याम्राङवेशीमा रहेको मदानी डेरी प्रा.लि.ले २०८१/२०८२ थप यता

बेथानचोक अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधी महांकाललाई

२०८२ कार्तिक ४, मंगलबार |  संवाददाता

बेथानचोक / सातौँ वडास्तरीय ‘बेथानचोक अध्यक्ष कप फुटबल प्रतियोगिता’ वडा नं. ६ भुग्देउको महांकाल युवा क्लबले जितेको छ । मंगलबार भएको फाइनलमा आयोजक वडा नं. ४ को भूमिमाता युवा क्लबलाई पछि पारेको हो । निर्धारित समयमा दुवै टिम थप यता

बेथानचोकका उत्पादन अब ‘कोसेली’को रुपमा

२०८२ भाद्र ११, बुधबार |  संवाददाता

ढुंखर्क /  ढुंखर्कका कृषि तथा घरेलु उत्पादन ‘कोसेली’को रुपमा बजारिकरण गरिने भएको छ । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय र बेथानचोक गाउँपालिकाको साझेदारीमा सञ्चालित गृहिणी महिला सशक्तीकरण अन्तर्गतको सिप विकास थप यता

बेथानचोकको सोली थुम्कामा बन्यो सिद्धेश्वर महादेव मन्दिर

२०८२ श्रावण २३, शुक्रबार |  संवाददाता

बेथानचोक / बेथानचोक गाउँपालिका वडा नं. ४, सोली थुम्कामा सिद्धेश्वर महादेव मन्दिर निर्माण गरिएको छ । गाउँपालिकाको वहुवर्षीय कार्यक्रम अन्तर्गत १२ लाख लागतमा मन्दिर तयार भएको हो । स्थानीय बुद्धिमाया तामाङले प्रदान गरेको थप यता

खानेपानी सुरक्षा योजनाका लागि उपभोक्ता समितिका पदाधिकारीलाई अभिमुखीकरण

२०८२ श्रावण १६, शुक्रबार |  संवाददाता

खावा / खानेपानी उपभोक्ता समितिका पदाधिकारीहरूलाई खानेपानी सुरक्षा योजना निर्माणका लागि अभिमुखीकरण गरिएको छ। काठमाडौँको कलङ्कीमा रहेको उज्यालो नेपाल संस्थाले खानेपानी तथा सरसफाई आयोजना उपभोक्ता समितिका पदाधिकारी र थप यता

बेथानचोक वडा नं २ मा तरुण दल गठन

२०८२ अषाढ २१, शनिबार |  संवाददाता

ढुंखर्क / दल बहादुर के.सी. को अध्यक्षतामा नेपाल तरुण दल, बेथानचोक गाउँपालिका वडा नं २ कार्यसमिति गठन गरिएको छ । उपसभापतिमा धनलाल श्रेष्ठ, सचिव मोहनकृष्ण तिमल्सिना, कोषाध्यक्ष टिलप्रसाद तिमल्सिना, सह–सचिव अमृत घिमिरे र सदस्यमा थप यता

काभ्रेमा असार १० भित्र १२ स्थानीय तहले ल्याए बजेट, पनौतीमा स्थगित

२०८२ अषाढ १०, मंगलबार |  संवाददाता

बनेपा  / जिल्लाका १३ मध्ये १२ स्थानीय तहले असार १० गते भित्र आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका छन् । असार ९ गते नै नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने गरी तय भएको पनौती नगरपालिकाको नगर सभा गणपुरक थप यता

बस दुर्घटनामा सासुको मृत्यु, बुहारी र नातिनी घाइते

२०८२ जेष्ठ २१, बुधबार |  संवाददाता

भुम्देउ / बेथानचोक गाउँपालिका वडा नं ६ भुग्देउस्थित दर्केखोलामा यात्रुबहाक बस दुर्घटनामा एकै परिवारका ३ जना परेका छन् । सासु ६० बर्षीय कृष्णकुमारी तिमिल्सनाको घटनास्थलमा नै मृत्यु भएको छ भने उनकी बुहारी संगिता आचार्य थप यता

नेपाली कांग्रेसले दियो जेष्ठ नागरिकलाई खाद्यान्न र लौरो उपहार

२०८२ बैशाख १३, शनिबार |  संवाददाता

भूग्देउ/ नेपाली कांग्रेस बेथानचोक गाउँपालिका वडा नं. ६ कार्यसमिति भूग्देउले जेष्ठ नागरिक भएका क्रियाशील सदस्यलाई खाद्यान्न, लौरो उपहारसहित दोसल्लाले सम्मान गरेको छ। ‌ शनिबार आयोजित व्यक्तित्व सम्मान, कार्यकर्ता भेला एवं थप यता

बेथानचोकमा क्षतिग्रस्त सडक पुननिर्माण शुरु

२०८१ फागुन २७, मंगलबार |  संवाददाता

बेथानचोक — गत असोज १० देखि १२ गतेसम्मको अविरल बर्षापछिको बाढी र पहिरोले बेथानचोकमा क्षति गरेको सडकको पुननिर्माण थालिएको छ । गाउँपालिकाको आन्तरिक श्रोतबाट प्रत्येक बर्ष ५ किलोमिटर कालोपत्रे गर्ने नीति अनुरुप तयार भएको थप यता