ढुंखर्क / ढुंखर्कका कृषि तथा घरेलु उत्पादन ‘कोसेली’को रुपमा बजारिकरण गरिने भएको छ । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय र बेथानचोक गाउँपालिकाको साझेदारीमा सञ्चालित गृहिणी महिला सशक्तीकरण अन्तर्गतको सिप विकास थप यता
बेथानचोक / बेथानचोक गाउँपालिका वडा नं. ४, सोली थुम्कामा सिद्धेश्वर महादेव मन्दिर निर्माण गरिएको छ । गाउँपालिकाको वहुवर्षीय कार्यक्रम अन्तर्गत १२ लाख लागतमा मन्दिर तयार भएको हो । स्थानीय बुद्धिमाया तामाङले प्रदान गरेको थप यता
खावा / खानेपानी उपभोक्ता समितिका पदाधिकारीहरूलाई खानेपानी सुरक्षा योजना निर्माणका लागि अभिमुखीकरण गरिएको छ। काठमाडौँको कलङ्कीमा रहेको उज्यालो नेपाल संस्थाले खानेपानी तथा सरसफाई आयोजना उपभोक्ता समितिका पदाधिकारी र थप यता
ढुंखर्क / दल बहादुर के.सी. को अध्यक्षतामा नेपाल तरुण दल, बेथानचोक गाउँपालिका वडा नं २ कार्यसमिति गठन गरिएको छ । उपसभापतिमा धनलाल श्रेष्ठ, सचिव मोहनकृष्ण तिमल्सिना, कोषाध्यक्ष टिलप्रसाद तिमल्सिना, सह–सचिव अमृत घिमिरे र सदस्यमा थप यता
बनेपा / जिल्लाका १३ मध्ये १२ स्थानीय तहले असार १० गते भित्र आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका छन् । असार ९ गते नै नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने गरी तय भएको पनौती नगरपालिकाको नगर सभा गणपुरक थप यता
भुम्देउ / बेथानचोक गाउँपालिका वडा नं ६ भुग्देउस्थित दर्केखोलामा यात्रुबहाक बस दुर्घटनामा एकै परिवारका ३ जना परेका छन् । सासु ६० बर्षीय कृष्णकुमारी तिमिल्सनाको घटनास्थलमा नै मृत्यु भएको छ भने उनकी बुहारी संगिता आचार्य थप यता
भूग्देउ/ नेपाली कांग्रेस बेथानचोक गाउँपालिका वडा नं. ६ कार्यसमिति भूग्देउले जेष्ठ नागरिक भएका क्रियाशील सदस्यलाई खाद्यान्न, लौरो उपहारसहित दोसल्लाले सम्मान गरेको छ। शनिबार आयोजित व्यक्तित्व सम्मान, कार्यकर्ता भेला एवं थप यता
बेथानचोक — गत असोज १० देखि १२ गतेसम्मको अविरल बर्षापछिको बाढी र पहिरोले बेथानचोकमा क्षति गरेको सडकको पुननिर्माण थालिएको छ । गाउँपालिकाको आन्तरिक श्रोतबाट प्रत्येक बर्ष ५ किलोमिटर कालोपत्रे गर्ने नीति अनुरुप तयार भएको थप यता
पनौती / जिल्ला सहकारी संघ काभ्रेले पनौती सेवा केन्द्र अन्तर्गतका प्रारम्भिक सहकारी संस्थासंग व्यवसाय प्रवद्र्धनका सम्बन्धमा अन्तरक्रिया गरेको छ । पनौती सेवा केन्द्रको आयोजनामा व्यवस्थापन उपसमितिका संयोजक रोशनकुमार थप यता
च्याम्राङवेशी / उर्मिला सापकोटा स्मृति डाँडापारी पत्रकारिता पुरस्कार –२०८१ पलाञ्चोक साप्ताहिकका प्रधानसम्पादक शुभराज अधिकारीलाई प्रदान गरिएको छ । पत्रकारिता क्षेत्रमार्फत डाँडापारी क्षेत्रका चुनौती र सम्भावना उजागर थप यता