भुम्लु

काभ्रेको १७ वटा वडाको आयो नतिजा, कुन वडामा कसले बाजी मार्यो ?

२०७९ जेष्ठ १, आईतबार |  kavre local Election kavre काभ्रे खबर देशभित्र राजनीति स्थानीय तह चुनाव काभ्रे

जेठ १, काभ्रे। बैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्वाचनको यति बेला मतगणना गर्ने काम जारी रहेको छ। अहिलेसम्मको मतपरिणाम अनुसार काभ्रेको १७ वटा वडाको नतिजा अईसकेको छ। हालसम्मको नतिजा अनुसार काभ्रेमा एमालेले ७ वडा वडामा थप यता

काभ्रेमा ४ वडामा सकियो मतगणना, २ वडामा काँग्रेस, २ वडामा माओवादी बिजयी

२०७९ बैशाख ३१, शनिबार |  kavre local Election kavre काभ्रे खबर देशभित्र राजनीति स्थानीय तह चुनाव काभ्रे

बैशाख ३१, काभ्रे। काभ्रे विभिन्न पालिकाहरुमा मतगणना जारी रहेको छ। हालसम्म जिल्लाको ४ वटा पालिकाको ४ वटा वडामा मतगणना कार्य सम्पन्न भएको खबर प्राप्त भएको छ। धुलिखेल नगरपालिका, भुम्लु गाउँपालिका, महाभारत गाउँपालिका र थप यता

काभ्रेको महाभारत र भुम्लुमा माओवादीको विजयी सुरुवात

२०७९ बैशाख ३१, शनिबार |  kavre local Election kavre काभ्रे खबर देशभित्र भुम्लु गाउँपालिका महाभारत राजनीति स्थानीय तह चुनाव काभ्रे

बैशाख ३१, काभ्रे। काभ्रेमा माओबादी केन्द्रले विजयी सुरुवात गरेको छ। महाभारत गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा नेकपा माओवादी केन्द्रको तर्फबाट कान्छामान जिम्बा (रोहित ) को प्यानल सहित अत्याधिक बहुमतले विजयी भएको थप यता

अदालतको फैसलापछी फरार रहेका भुम्लुका २ र रोशीका एकजना पक्राउ

२०७८ चैत्र ६, आईतबार |  Bhumlu kavre Roshi gaunpalika अपराध काभ्रे खबर जिल्ला प्रहरी कार्यालय काभ्रे देशभित्र भुम्लु गाउँपालिका रोशी गाउँपालिका

चैत ६, काभ्रे। जिल्ला अदालत काभ्रेको फैसलापछि फरार रहेका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयको विशेष टोलीले विभिन्न मुद्दामा फरार रहेका उनिहरुलाई पक्राउ गरेको हो। सार्वजनिक अपराध मुद्दामा फरार रहेका थप यता

काभ्रेका महाभारत र पाँचखालमा सबैभन्दा कम बेरुजु, मण्डनदेउपुर र तेमालले निकाले सबैभन्दा बढी 

२०७८ भाद्र ६, आईतबार |  kavre sthaniya taha अर्थ खबर काभ्रे खबर देशभित्र

भदौ ६, काभ्रे। काभ्रे महाभारत गाउँपालिकामा जिल्लाकै सबैभन्दा कम बेरुजु देखिएको छ। यस्तै जिल्लाकै पाँचखाल नगरपालिका कम बेरुजु देखिनेमा दोश्रो नम्बरमा परेको छ। महालेखा परीक्षकको कार्यालयले शनिबार जारी गरेको बित्तीय थप यता

काभ्रेमा ३ हजार भन्दा बढीले लगाए कोरोना बिरुद्धको खोप, कुन पालिकामा कतिले लगाए ?

२०७८ श्रावण २८, बिहिबार |  काभ्रे खबर काेराेना काभ्रे कोरोना दोस्रो लहर देशभित्र पनौती स्वास्थ्य

साउन २८, काभ्रे। काभ्रेमा आज (बिहीबार)बाट भेरोसेल खोपको दोस्रो डोज लगाउन सुरु गरिएको छ। आज जिल्लाका विभिन्न पालिकामा गरी जम्मा १६ हजार ३३६ जनाले भेरोसेलको खोपको दोस्रो डोज लगाएका छन्। २०७८ असार २८ गतेदेखि विभिन्न मितिमा थप यता

भुम्लु सिम्थलीका किसानलाई उन्नत जातको बाख्रा वितरण

२०७८ अषाढ २६, शनिबार |  काभ्रे खबर कृषि खबर भुम्लु गाउँपालिका

असार २६, काभ्रे। भुम्लु गाउँपालिकास्थित सिम्थलीका किसानलाई उन्नत जातको बाख्रा वितरण गरिएको छ। किसानको आयस्तर माथि उकास्ने उद्देश्यले भुम्लु गाउँपालिकाले उन्नत जातको जमुनापारी बाख्रा वितरण गरेको हो। गाउँपालिकाकी थप यता