सूचना प्रबिधि

बनेपामै स्नातक तहमा कम्प्युटर साइन्स र विजनेस एड्मिनिस्ट्रेसन पढाई हुने

२०८१ भाद्र २०, बिहिबार |  संवाददाता

बनेपा / काभ्रे जिल्लाको बनेपामा नै स्नातक तहमा कम्प्युटर साइन्स र विबिए पढाई हुने भएको छ । राजर्षी जनक विश्वविद्यालयबाट सम्बन्धन लिएर बनेपा कलेज अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजीले व्याचलर अफ साइन्स इन कम्प्युटर साइन्स एण्ड थप यता

प्रधानमन्त्रीले उद्घाटन गरे नेपालकै पहिलो ‘हाइड्रोजन कार’

२०८१ भाद्र १४, शुक्रबार |  संवाददाता

धुलिखेल / प्रधानमन्त्री केपि शर्मा ओलिले धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) ले नेपालमा पहिलो पटक भित्र्याएको ‘हाइड्रोजन कार’ र रिफ्युलिङ प्रणाली उद्घाटन गरेका छन् । २९ औं दिक्षान्त समारोहको लागि केयू आएका थप यता

क्लासिक टेकको रिचार्जमा बर्षाद अफर, ५ रुपैयाँमा वाइफाइ राउटरसंगै ५ महिना बोनस

२०८१ अषाढ २१, शुक्रबार |  संवाददाता

बनेपा /  नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले ‘रिचार्जमा बर्षाद’ योजना सार्वजनिक गरेको छ । योजना अनुसार, अब ग्राहक वर्गहरुले इन्टरनेट टि. भी को बार्षिक रिचार्ज गर्दा ५ महिनासम्म बोनस, ५० प्रतिशतसम्म छुट र वाइफाइ ६ भएको थप यता

धुलिखेल अस्पतालले थप्यो नयाँ सेवा र प्रविधी

२०८१ अषाढ ३, सोमबार |  संवाददाता

धुलिखेल । धुलिखेल अस्पतालले विभिन्न विभागमा सेवा र प्रविधी थप गरेको छ । सर्वसुलभ शुल्कमा गुणस्तरीय सेवा दिने उद्धेश्य राखेको अस्पतालले विश्वस्तरीय प्रविधी र सेवा शुरु गरेको हो । अस्पतालमा मेडिकल थ्रीडी प्रिन्टिङ सेवा थप यता

उच्च शिक्षाको लागि विदेश पलायन रोक्न उद्योग र प्राज्ञिक संस्थाविच सहकार्य हुनुपर्नेमा जोड

२०८१ जेष्ठ १५, मंगलबार |  संवाददाता

धुलिखेल / उच्च शिक्षाको लागि बढ्दो विदेश पलायन रोक्न प्राज्ञिक संस्था र उद्योगहरुविच सहकार्य हुनुपर्नेमा प्राज्ञिक व्यक्तित्वहरुले जोड दिएका छन् । पूर्वाञ्चल विश्वविद्यालयको विज्ञान तथा प्रविधी संकायले धुलिखेलमा आयोजना थप यता

धुलिखेलस्थित शिक्षा तालिम केन्द्रमा वृत्ति मार्गनिर्देशन (करियर गाइडेन्स) सेवा शुरु

२०८० फागुन २३, बुधबार |  संवाददाता

धुलिखेल /  धुलिखेलस्थित शिक्षा तालिम केन्द्रमा वृत्ति मार्गनिर्देशन (करियर गाइडेन्स) सेवा शुरु गरिएको छ । आफ्नो रुचि, खुबी र क्षमता अनुसारको पढाई र रोजगारी छनोट गर्न सक्षम जनशक्ति तयार गर्न सरकारी तवरमा उक्त सेवा शुरु गरिएको थप यता

नेवाः पत्रकार राष्ट्रिय दबू काभ्रेले गर्यो साधारणसभा

२०८० माघ २०, शनिबार |  संवाददाता

बनेपा  \  नेवाः पत्रकार राष्ट्रिय दबू काभ्रे शाखाले पाँचौं वार्षिक साधारणसभा शनिबार बनेपामा सम्पन्न गरेको छ । नेवार समुदायबाट पत्रकारितमा कृयाशिलहरुको संस्था दबूले बनेपामा पाँचौ बार्षिक साधारण सभा गरेको हो । कार्यक्रममा थप यता

काभ्रेमा सूचनाको हक कार्यान्वयन गराउन जिल्ला प्रशासन कार्यालयको अग्रसरता

२०८० पौष २९, आईतबार |  संवाददाता

धुलिखेल \ जिल्लास्थित सरकारी कार्यालय र स्थानीय तहमा समेत सूचनाको हक सम्बन्धी ऐन, २०६४ मा भएको व्यवस्था कार्यान्वयन गर्न जिल्ला प्रशासन कार्यालय काभ्रेले अग्रसरता लिएको छ । कतिपय कार्यालयमा ऐनमा भएको व्यवस्था बमोजिम सूचना थप यता

बेथानचोकका विद्यार्थीले बनाए `अटोमेटिक कार´

२०८० मंसिर ८, शुक्रबार |  संवाददाता

बेथानचोक/ बेथानचोक गाउँपालिकाका विभिन्न विद्यालयका विद्यार्थीले अटोमेटिक कार बनाएका छन् । गाउँपालिकाले संचालन गरेको रोबोटिक्स तालिम लिएका उनिहरुले प्रबिधीको प्रयोग गरेर अटोमेटिक कार, स्मार्ट डस्ट्विन लगायतका सामाग्री  थप यता

विदेशमा ६ महिना काम गरेर फर्किएकाले मात्र २ वटा फोन ल्याउन पाउने

२०८० बैशाख ३१, आईतबार |  देशभित्र सूचना प्रबिधि

बैशाख ३१,काठमाडौं। वैदेशिक रोजगारीमा छ महिनासम्म काम गरेर फर्किएका नेपालीले मात्रै दुई वटा मोबाइल फोन ल्याउन पाउने भएका छन्। भन्सार विभागले आज एक सूचना जारी गर्दै श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको छ महिना पूरा थप यता