तेमाल / पौडी खेल्ने क्रममा सुनकोशी नदीले बगाउँदा एक युवाको मृत्यु भएको छ । विहानै पौडी खेल्न गएका महाभारत गाउँपालिका वडा नं ४ का अन्दाजी २४ बर्षीय साजन वाईवाको मृत्यु भएको प्रहरी चौकी पचुवारघाटका प्रहरी सहायक निरिक्षक युवराज थप यता
धुलिखेल / विश्व वातावरण दिवसको अवसरमा धुलिखेल, २८ किलोस्थित भूमि व्यवस्थापन प्रशिक्षण केन्द्र परिसरमा वृक्षारोपण गरिएको छ । प्रशिक्षण केन्द्र र डिभिजन वन कार्यालय काभ्रेपलाञ्चोकको आयोजना र काभ्रेली नापी पेशाकर्मी समाजको थप यता
नैकिनटार / नेपाल प्रेस युनियनको ३४ औंं स्थापना दिवसको अवसरमा प्रेस युनियन काभ्रेपलाञ्चोकले पनौती नगरपालिका वडा नं ५ स्थित महर्षी मुद्गल सान्दिपनी गुरुकलम्लाई खाद्यान सहयोग गरेको छ । नैकिनटार, श्रीखण्डपुरस्थित गुरुकुल थप यता
फलामेसाँघु / गत असोज १०, ११ र १२ गतेको अविरल बर्षापछिको बाढीले बगाएकोे रोशी आधारभूत अस्पतालमा ५ बेडसहितको अस्थायी संरचना तयार गरिएको छ । विश्व स्वास्थ्य संगठनको आर्थिक सहयोगमा निर्माण भएको संरचना स्वास्थ्य तथा जनसंख्या थप यता
धुलिखेल / प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेपलान्चोकको धुलिखेल नगरपालिका वडा नं ६ स्थित धुलिखेल अस्पतालको ट्रमा एण्ड इमर्जेन्सी सेन्टर भवनको आज शिलान्यास गरेका छन् । नेपाल सरकारको पहलमा धुलिखेल अस्पताल र जापान थप यता
धुलिखेल/ प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र परिवर्तनका लागि आफूहरुको लगातारको प्रयासले नेपालमा केही हुन्छ र हुँदैछ भन्ने आशा देखिएको बताएका छन्। काभ्रेपलञ्चोकको धुलिखेल नगरपालिका वडा नं ६ स्थित धुलिखेल अस्पतालको थप यता
धुलिखेल / धुलिखेल अस्पतालमा एक सय शैयाको ट्रमा सेन्टर बन्ने भएको छ । काभ्रेपलाञ्चोक, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, सिन्धुली, भक्तपुर जिल्लाका साथै विपी राजमार्गले जोड्ने तराईका जिल्लाहरुका गम्भीर घाइते र आकस्मिक स्वास्थ्य थप यता
धुलिखेल / काभ्रेपलाञ्चोक जिल्लाको विपद पूर्वतयारी तथा प्रतिकार्य योजना (डिपिआरपी) अद्यावधिक गरी अनुमोदन गरिएको छ । जिल्ला विपद व्यवस्थापन समितिको सोमबार बसेको बैठकले विपदपूर्व तयारी तथा प्रतिकार्य योजनालाई अन्तिम रूप थप यता
धुलिखेल / संघीयतापछि लक्षित वर्गको क्षेत्रमा कम चासो र काम भएको सरोकारवालाले गुनासो गरेका छन् । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले आइतबार धुलिखेलमा गरेको ‘जेष्ठ नागरिक, महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, दलित थप यता
धुलिखेल – धुलिखेल नगरपालिका वडा नं ४ नगरपालिकामा पूर्ण खोप सुनिश्चित हुने पहिलो वडा भएको छ । चालु आर्थिक बर्षको चैतसम्मको अवधिमा १६ देखि २३ महिनासम्म उमेरका २३ जना बालबालिकाले पाउनुपर्ने सबै खोप पाएको यकिन गरेपछि नगर प्रमुख थप यता