नमोबुद्ध \ मंगलबारबाट नमोबुद्ध–१, फूलबारीमा फुटबल प्रतियोगिता शुरु भएको छ । फूलबारी युवा क्लव, मानेगाउँको आयोजनामा प्रथम नमोबुद्ध सेभेन ए साइड फुटबल प्रतियोगिता शुरु भएको हो । नकआउटका आधारमा खेलाइने प्रतियोगितामा १९ टिमको थप यता
रोशी \ रोशी गाउँपालिकाका कर्मचारी र इलाका प्रहरी कार्यालय मंगलटारका प्रहरीहरुबीच भएको मैत्रीपूर्ण फूटबल प्रतियोगितामा प्रहरीको टिमले सफलता हासिल गरेको छ । शुक्रबार रोशी गाउँपालिका–५ पोटाखोला दोभानको खेलमैदानमा भएको थप यता
रोशी \ ‘रोशी कप २०८०’ फूटबल प्रतियोगिताको उपाधी वडा नं ९ ‘सि’ ले जितेको छ । बडा दशैंको अबसरमा कार्तिक ३ गतेबाट शुरु गरिएको वडास्तरीय प्रतियोगितामा वडा नं ७ को टिमलाई १–० ले हराउँदै वडा नं ९ ‘सि’ले उपाधी जितेको हो । रोशी थप यता
चौरीदेउराली\ मल्टी एड युथ क्लवको आयोजनामा चौरीदेउरालीमा सेभेन एसाइड फुटबल प्रतियोगिता शुरु भएको छ । कार्तिक २ देखि ४ गतेसम्म नकआउटका आधारमा खेलाइने सेभेन एसाइड खुल्ला फुटबल प्रतियोगितामा ११ टिमले प्रतिस्पर्धा गर्ने थप यता
पनौती – पनौतीमा ‘योगेन्द्र स्मृती कप’ फुटबल प्रतियोगिता शुरु भएको छ । पनौतीस्थित सरस्वति व्याईज क्लबले स्व.खेलाडि योगेन्द्र तामाङको सम्झनामा ‘योगेन्द्र स्मृती कप’ प्रतियोगिता आयोजना गरेको हो । क्लबका खेलाडि योगेन्द्र थप यता
भदौ ११, काभ्रे। नेपाल साभेत संघ तथा तेक्वान्दो आईटीएफ नेपालको संयुक्त आयोजनामा प्रथम नेपाल खुल्ला साभेत प्रतियोगिता सम्पन्न भएको छ। नेपाल साभेत संघ तथा तेक्वान्दो आईटीएफ नेपालको संयुक्त आयोजनामा यही भाद्र ७ र ८ गते थप यता
साउन २२, भक्तपुर। ताईक्वानडो आईटीएफ़ नेपाल तथा ईडेन गार्डेन विद्यालय भक्तपुरको आयोजनामा ताईक्वानडोको प्राविधिक तालीम तथा कालोपेटी दिछ्यान्त समारोह सम्पन्न भएको छ। शनिबार बिद्यालय प्राङ्गणमा सम्पन्न कार्यक्रममा ४४ जना थप यता
बैशाख २४, काभ्रे। नेपाल सोतोकान कराते संघको २५ औं बार्षिक उत्सव तथा रजत महोत्सवको अवसरमा राष्ट्रिय सोतोकान कराते च्याम्पियनसिप प्रतियोगिता २०८० समपन्न भएको छ। पाँचखाल नगरपालिकाको जय श्रीकृष्ण पार्टी प्यालेसमा शनिवार थप यता
बैशाख १३, काभ्रे। अष्ट्रेलियाको मेलबर्नमा भएको आईटीएफ़ थर्ड ग्लोबल ताईक्वानडो प्रतियोगीतामा नेपालका खेलाडीहरुले विभिन्न पदक जितेका छन्। ताईक्वानडो आईटीएफ़ नेपालका संस्थापक अध्यक्ष काभ्रेका लक्ष्मण बस्नेतले मास्टर थप यता
फागुन २८, काभ्रे। काभ्रेको बनेपा नगरपालिकामा भएको तेस्रो संस्करणको मेयर कप फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर ८ ले जितेको छ। शनिबार सम्पन्न फाइनल खेलमा बनेपा नगरपालिका वडा नम्बर ६ लाई २–३ अन्तरले ट्राईब्रेकरमा पराजित गदैँ थप यता