वैशाख १५ सम्म लकडाउन, १८ गतेसम्म सीमानाका बन्द

नौलो समाचार संवाददाता
२०७७ बैशाख २, मंगलबार मा प्रकाशित ४९९ पटक पढिएको
वैशाख १५ सम्म लकडाउन, १८ गतेसम्म सीमानाका बन्द

बैशाख २, काठमाडौं । सरकारले वैशाख १५ गतेसम्म लकडाउन कायमै राख्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले जानकारी गराए ।

त्यसैगरी सीमानाका भने वैशाख १८ गतेसम्म बन्द गरिने पर्यटनमन्त्री योगेश भट्टराईले जानकारी दिए ।

मन्त्रिपरिषदको बैठक बिहान ११ बजेदेखि बसेको थियो ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!