कोरोना भाइरसका दुई संक्रमित थपिए, संक्रमितको संख्या ५९ पुग्यो

नौलो समाचार संवाददाता
२०७७ बैशाख १९, शुक्रबार मा प्रकाशित ६६३ पटक पढिएको
कोरोना भाइरसका दुई संक्रमित थपिए, संक्रमितको संख्या ५९ पुग्यो

बैशाख १९, काठमाडौँ । नेपालमा कोरोना भाइरसका दुई संक्रमित पुष्टि भएसँगै अाज संक्रमितहरुको कुल संख्या ५९ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार रुपन्देहीमा एक र बाँकेमा एक गरी दुई संक्रमित पुष्टि भएका हुन्।

रुपन्देहीका २५ वर्षीय पुरुष र नेपालगञ्ज बाँकेमा ६० वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

उनीहरु दुवै जनालाई आइसोलेसनमा राखी उपचार भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको पनि डा. अधिकारीले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस