काभ्रे पनाैतीका चलचित्र निर्देशक आर.बि. खत्री ‘शरद’लाई पितृशोक

नौलो समाचार संवाददाता
२०७७ जेष्ठ २४, शनिबार मा प्रकाशित १०५५ पटक पढिएको
काभ्रे पनाैतीका चलचित्र निर्देशक आर.बि. खत्री ‘शरद’लाई पितृशोक

जेठ २४, काभ्रे । नेपाली चलचित्र निर्देशक आर. बि. खत्री ‘शरद’लाई पितृशोक परेको छ ।

काभ्रे पनाैतीका निर्देशक खत्रीले चलचित्र नैना रेशम, नाइट क्विन, नबोले नि हासिँ राखन, शिशा, पसिना लगाएतका चलचित्र निर्देशन गरिसकेका छन् ।

निर्देशक खत्रीका पिता हरिबहादुर खत्रीको शनिबार ८० बर्षको उमेरमा पनाैती-९ देेेबिस्थानस्थित आफ्नै निबाँसमा निधन भएको हो । उनि लामो समयदेखि दम रोगबाट पिडित थिए ।

उनको शनिबार नै पनौती त्रिवेणीघाटमा दाहसंस्कार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस