काभ्रेमा थप ७ जनामा कोरोना संक्रमण

नौलो समाचार संवाददाता
२०७७ श्रावण ३०, शुक्रबार मा प्रकाशित ४७३ पटक पढिएको
काभ्रेमा थप ७ जनामा कोरोना संक्रमण

साउन ३०, काभ्रे। काभ्रेमा थप ७ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।

स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार बनेपा नगरपालिकामा ३ जना, नमोबुद्द नगरपालिकामा ३ र पाँचखाल नगरपालिका १ जनामा कोरोना संक्रमण देखिएको हो।

थपिएसंंगै काभ्रेमा संक्रमितकाे ६८ पुुुुगेकाे छ।


प्रतिक्रिया दिनुहोस