भुम्लुु गाउँपालिकामा भेटिए ४ जना काेराेना संक्रमित

संक्रमितकाे संख्या ८०
नौलो समाचार संवाददाता
२०७७ भाद्र १, सोमबार मा प्रकाशित ३६९ पटक पढिएको
भुम्लुु गाउँपालिकामा भेटिए ४ जना काेराेना संक्रमित

भदाै १, काभ्रे। काभ्रे जिल्लामा अाज ४ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ। जिल्लाकाे भुम्लु गाउँपालिकाका एउटै वडाका ४ जनामा संक्रमण देखिएकाे जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख नरेन्द्रकुमार झाले जानकारी दिए।

संंक्रमितहरू भुम्लु गााउँपालिका वडा नंम्बर ६ का २८, ३५, ३६ र ५८ वर्ष उमेरका रहेका छन्।

अाज थपिएका चार जना संंक्रमित सहित काभ्रेमा   संक्रमितकाे संख्या ८० पुगेकाे छ।


प्रतिक्रिया दिनुहोस