धुलिखेल खानेपानीमा काम गर्ने कर्मचारीमा कोरोना पुष्टि

नौलो समाचार संवाददाता
२०७७ भाद्र ५, शुक्रबार मा प्रकाशित ४१४ पटक पढिएको
धुलिखेल खानेपानीमा काम गर्ने कर्मचारीमा कोरोना पुष्टि

भदौ ५, काभ्रे। धुलिखेल खानेपानीमा काम गर्ने एक महिला कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । वडा नम्बर ७ मै बस्ने ती २६ बर्षीय महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्रकुमार झाले जानकरी दिए।

यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या १ सय ४ जना पुगेको छ । दुई जनाको मृत्यु भइसकेको छ ।


प्रतिक्रिया दिनुहोस