काभ्रेमा थप २२ जना संक्रमित

नौलो समाचार संवाददाता
२०७७ आश्विन १५, बिहिबार मा प्रकाशित ८१६ पटक पढिएको
काभ्रेमा थप २२ जना संक्रमित
corona kavre

असाेज १५, काभ्रे। जिल्लामा अाज (बिहीबार) २२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार बनेपामा १८ जना, धुलिखेलमा ३ जना र मण्डनदेउपुर नगरपालिकामा १ गरि जम्मा २२ जनामा संक्रमण देखिएकाे हाे ।

अाज जिल्लामा १२ जनालेे काेेेराना जितेका छन् ।

प्रतिक्रिया दिनुहोस