काभ्रेमा १२ जना नयाँ संक्रमित थपिए

नौलो समाचार संवाददाता
२०७७ आश्विन १६, शुक्रबार मा प्रकाशित ५८५ पटक पढिएको
काभ्रेमा १२ जना नयाँ संक्रमित थपिए

असाेज १६, काभ्रे। काभ्रे जिल्लामा अाज (शुक्रबार) १२ जना काेराेना संक्रमित थपिएका छन्। जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका अनुसार धुलिखेल नगरपालिकामा ८ जना, पनाैतीमा १, नमाेबुद्ध नगरपालिकामा १, चुम्लुङ गाउँपालिकामा २ गरी १२ जनामा संक्रमण पुष्टि भएको हाे ।

अाज काेराेनालाई जितेर १ जना घर फर्केका छन्।


प्रतिक्रिया दिनुहोस