काभ्रेमा शनिबार थपिए २६ जना संक्रमित

नौलो समाचार संवाददाता
२०७७ आश्विन १७, शनिबार मा प्रकाशित ६९० पटक पढिएको
काभ्रेमा शनिबार थपिए २६ जना संक्रमित

असाेज १७, काभ्रे। काभ्रेमा अाज (शनिबार) २६ जना नयाँ संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका अनुसार बनेपा नगरपालिकामा १२ जना, धुलिखेलमा ८ जना, पनाैतीका २ जना, पाँचखालमा २ जना, मंण्डनदेउपुरमा १ जना र चाैरीदेउराली गाउँपालिकामा १ जनासहित २६ जनालाई काेराेना संक्रमण पुष्टि भएकाे हाे ।

काभ्रेमा हालसम्म संंक्रमितकाे संख्या ६९९ रहेकाे छ । हालसम्म ४४६ जना संंक्रमितले काेेेराेेेना जितेका छन् ।

अहिलेेसम्म काभ्रेका ७ जनाकाे काेराेनाका कारण मृत्युु भएकाे छ।


प्रतिक्रिया दिनुहोस