काभ्रेमा ‘भेरोसेल’को दोश्रो डोज जेठ २ देखि लगाईदै (खोप तालिका)

नौलो समाचार संवाददाता
२०७८ बैशाख ३१, शुक्रबार मा प्रकाशित १०९० पटक पढिएको
काभ्रेमा ‘भेरोसेल’को दोश्रो डोज जेठ २ देखि लगाईदै (खोप तालिका)

बैशाख ३१, काभ्रे। जिल्ल्ला स्वास्थ्य कार्यालय काभ्रेले कोरोना भाइरस (कोभिड-१९) बिरुद्धको खोपको दोश्रो मात्रा लगाउन तालिका सार्वजनिक गरेको छ।

स्वास्थ्य कार्यालय काभ्रेले २०७७ चैत्र २६ गते देखि बैशाख ६ गतेसम्म धुलिखेल अस्पतालमा कोभिड-१९ विरुद्ध भेरोसेल खोपको पहिलो डोज लगाएकाहरुलाई दोश्रो डोज जेठ २ गतेदेखि लगाइने जानकारी दिएको छ।

खोप लगाउन जादा पहिले लगाएको खोपको कार्ड अनिवार्य लिएर जान स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ।

खोप तालिका हेर्नुहोस:-


प्रतिक्रिया दिनुहोस