संचारकर्मी कपिल कसपालले ल्याए ‘The Kapil Kaspal Show’

नौलो समाचार संवाददाता
२०७९ फागुन ३०, मंगलबार मा प्रकाशित १४५१ पटक पढिएको
संचारकर्मी कपिल कसपालले ल्याए ‘The Kapil Kaspal Show’

फागुन २९, काभ्रे। गायक तथा संचारकर्मी कपिल कसपालले The Kapil Kaspal Show नामक Talk Show लिएर आएका छन्।

कार्यक्रममा चर्चित कलाकार, समसामयिक बिषयमा संबन्धित व्यक्तिसंग अन्तर्वार्ता, सुचना संगीत तथा मनोरंजन सहित Tiktok का कुराकानी समावेश गरिएको छ।

भक्तपुर एफ एम १०५.४ मेगाहर्ज सहित Youtube तथा पेजबाट पनि कार्यक्रम प्रसारण गरिनेछ।

गायक कपिल कसपालको विभिन्न सामाजिक गतिविधिमा पनि सहभागिता रहने गरेको छ भने दर्जनौं गीतहरु गाएका छन् र रचना गरेका छन्।
The Kapil Kaspal Show लाई दर्शक श्रोताले माया गर्ने कुरामा प्रस्तोता/निर्मात ढुक्क देखिएका छन्।

प्रतिक्रिया दिनुहोस