विरगन्जमा थप दुई जनालाई कोरोना संक्रमण, नेपालमा संक्रमित ५१ पुगे

नौलो समाचार संवाददाता
२०७७ बैशाख १४, आईतबार मा प्रकाशित ६६१ पटक पढिएको

विरगन्जमा थप दुई जनालाई कोरोना संक्रमण, नेपालमा संक्रमित ५१ पुगे

बैशाख १४, काठमाडौं । वीरगन्जमा थप दुईजनालाई कोरोना संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणको नतिजाअनुसार थप दुईजनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिएका छन् ।

दुवैजना पर्सा वीरगन्ज निवासी पुरुष हुन् । दुईजनासँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुगेको छ।

यस्तै  नेेेपालमा १२ जना उपचारपछि फिर्ता भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस