काभ्रेमा ग्यारेजमा कार्यरत एक युवकमा कोरोना संक्रमण

नौलो समाचार संवाददाता
२०७७ श्रावण २२, बिहिबार मा प्रकाशित ५५२ पटक पढिएको

काभ्रेमा ग्यारेजमा कार्यरत एक युवकमा कोरोना संक्रमण

साउन २२, काभ्रे। काभ्रेमा थप एक जना युवकमा कोरोना संक्रमण पुष्टी भएको छ । बारा जिल्ला घर भई हाल बनेपा जनागलको एक ग्यारेजमा कार्यरत २० वर्षका युवकको पिसिआर पोजेटिभ आएको स्वास्थ्य कार्यलय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिए ।

उहाँको धुलिखेल अस्पतालको आईसोलेसनमा राखीउपचार भईरहको बताईएको छ ।






प्रतिक्रिया दिनुहोस