कोशी

नेफ्स्कून स्थापना दिवसमा विभिन्न व्यक्ति र संस्था सम्मानित

२०८२ श्रावण ३१, शनिबार |  संवाददाता

काठमाडौं /  नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ(नेफ्स्कून) ले ३८ औं स्थापना दिवसमा विभिन्न विधामा पुरस्कार तथा सम्मान प्रदान गरेको छ । शनिवार राजधानीमा आयोजित कार्यक्रममा ती सम्मान र पुरस्कार प्रदान गरिएको हो । स्थापना थप यता

वी.पी. राजमार्गमा राती यातायात सञ्चालनमा रोक

२०८२ अषाढ ६, शुक्रबार |  संवाददाता

धुलिखेल / मनसुनजन्य विपद्को जोखिमलाई मध्यनजर गर्दै वी.पी. राजमार्गको काभ्रेभञ्ज्याङ– खुर्कोट खण्डमा रातको समयमा यात्रुवहाक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । शुक्रबार सिन्धुलीको खुर्कोटमा बसेको सिन्धुली, काभ्रे र थप यता

धुलिखेलको बाँझोखेतमा खैरो हिरोइन बरामद

२०८२ जेष्ठ ३०, शुक्रबार |  संवाददाता

धुलिखेल  /  वी.पी. राजमार्गको धुलिखेल नगरपालिका वडा नं ११, बाँझोखेत खण्डबाट प्रहरीले लागु औषध खैरो हिरोइन बरामद गरी दुई युवालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको लागु औषध नियन्त्रण व्यूरो र अस्थायी प्रहरी पोष्ट थप यता

बुधबार र बिहीबार वाग्मती र कोशी प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना

२०८१ आश्विन १५, मंगलबार |  संवाददाता

काठमाडौँ — जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी,मधेश र वाग्मती प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेको छ । महाशाखाका अनुसार बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । भारतको थप यता

डिजेल र मट्टितेलमा १४, पेट्रोलमा ५ रुपैयाँले बढ्यो मूल्य

२०८० श्रावण ३०, मंगलबार |  Petrol-nepal अर्थ खबर देशभित्र पेट्रोलको मूल्य

साउन ३०, काठमाडौँ। पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ। नेपाल आयल निगमले मंगलबार पेट्रोल र डिजेलको मूल्यवृद्धि गरेको हो। निगम सञ्चालक समिति बैठकले डिजेल र मट्टितेलमा प्रतिलिटर १४ र पेट्रोल लिटरमा ५ रुपैयाँले बढाएर थप यता

गाईभैँसीमा लाग्ने ‘लम्पी स्किन’ रोगको प्रकोप ७३ जिल्लामा फैलियाे, साढे ९ हजार बढी गाईभैँसी मरे

२०८० जेष्ठ ३१, बुधबार |  कृषि खबर देशभित्र पशु स्वास्थ्य लम्पी स्किन

जेठ ३१, रासस। गर्मीयाम सुरु भएलगत्तै देशभर गाईभैँसीमा 'लम्पी स्किन' रोगको प्रकोप व्यापकरूपमा फैलिएको छ। चालु आर्थिक वर्षमा गएकाे माघ महिनामा पहिलो पटक झापामा देखापरेको यस रोगको प्रकोपबाट अहिलेसम्म ९ हजार ४१० गाई, गोरु र थप यता

कटहरसँग यी चिज कहिल्यै नखानुस, शरीरलाई हुन्छ यस्तो हानि

२०८० जेष्ठ १९, शुक्रबार |  कटहर देशभित्र स्वास्थ्य

जेठ १९, काभ्रे। यतिबेला धेरैको भान्सामा कटहरको तरकारी पाक्छ। यसमा पोटासियम, आइरन, क्याल्सियम, जिंक, भिटामिन-ए र भिटामिन-सी प्रशस्त मात्रामा पाइन्छ, जुन स्वास्थ्यका लागि फाइदाजनक हुन्छ। यद्यपि कटहरसँग कतिपय खानेकुरा आपसमा थप यता

राष्ट्रपतिद्वारा रेशम चौधरीसहित ४ सय ८२ जनाको बाँकी कैद मिनाहा

२०८० जेष्ठ १४, आईतबार |  Resham chaudhari देशभित्र राजनीति राष्ट्रपति रामचन्द्र पौडेल रेशम चौधरी

जेठ १४, काठमाडौं। गणतन्त्र दिवसको अवसरमा रेशम चौधरीसहित चार सय ८२ जना कैदीको बाँकी कैद मिनाहा भएको छ। सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूको बाँकी कैद मिनाहा गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको थप यता

जथाभावी शुल्क नलिन निजी विद्यालयलाई शिक्षा मन्त्रालयको निर्देशन

२०७९ चैत्र २८, मंगलबार |  kavre देशभित्र शिक्षा शिक्षा मन्त्रालय

चैत २८, काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जथाभावी शुल्क नबढाउन निजी विद्यालयलाई आग्रह गरेको छ। शैक्षिक सत्र २०८० मा विद्यार्थीसँग शुल्क लिँदा स्थानीय तहले स्वीकृत गरेको सीमाभित्र रहेर तोकिएको शीर्षकमा थप यता

जग्गा वर्गीकरण नगरी पुरानै स्थितिमा कित्ताकाट खोल्दैछौं : प्रधानमन्त्री प्रचण्ड

२०७९ चैत्र २७, सोमबार |  अर्थ खबर देशभित्र प्रधानमन्त्री प्रचण्ड राजनीति

चैत २७, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भू-उपयोग नीति अनुसार जग्गा वर्गीकरण नगरी पुरानै स्थितिमा कित्ताकाट खुला गर्ने तयारी भइरहेको बताउनुभएको छ। बजारमा तरलता अभाव हुनुको एउटा कारण जग्गामा पैसा फस्नु हो थप यता