दुर्गा प्रसाईंद्वारा भोलि गर्ने भनेको नेपाल बन्द फिर्ता

नौलो समाचार संवाददाता
२०७९ चैत्र २३, बिहिबार मा प्रकाशित ११४० पटक पढिएको

दुर्गा प्रसाईंद्वारा भोलि गर्ने भनेको नेपाल बन्द फिर्ता

चैत २३, काठमाडौं। राष्ट्र, राष्ट्रीयता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान, नेपालले भोलि (शुक्रबार) गर्ने भनेको नेपाल बन्द फिर्ता लिएको छ।

महाभियानका संयोजक एवं व्यावसायी दुर्गा प्रसाईले आज एक विज्ञप्ति जारी गर्दै भोलि एसईई परीक्षालाई मध्यनजर गर्दै नेपाल बन्द फिर्ता लिएको स्पष्ट पारेका हुन्।

महाभियान संयोजक दुर्गा प्रसाईद्वारा जारी बिज्ञप्ति:-


प्रतिक्रिया दिनुहोस