देश भित्र

पत्रकार हत्या र सञ्चारमाध्यम माथि भएको ज्यादतीविरुद्ध काभ्रेमा पत्रकारहरुको प्रदर्शन

२०८१ चैत्र १६, शनिबार |  संवाददाता

बनेपा/ पत्रकार हत्या र सञ्चारमाध्यममा भएको आगजनी लगायतका ज्यादतीविरुद्ध नेपाल पत्रकार महासंघ काभ्रेपलान्चोक शाखाले बनेपामा बिरोध सभा गरेको छ । चैत १५ गते काठमाडौंमा राजावादी शक्तिले गरेको आन्दोलन अराजक र हिंस्रक हुँदा थप यता

रोशी गाउँ सभाको सोह्रौं अधिवेशनले पारित गर्यो शिक्षाका साथै विज्ञापन विधेयक

२०८१ चैत्र १५, शुक्रबार |  संवाददाता

अमलटार / रोशी गाउँपालिकाको गाउँ सभाको सोह्रौं अधिवेशनले दुई विधेयक पारित गरेको छ । शुक्रबार गाउँपालिका अध्यक्ष दिनेश लामाको अध्यक्षतामा भएको सभा बैठकमा उपाध्यक्ष मिमबहादुर वाइवाले पेश गरेको शिक्षा विधेयक, २०८१, विज्ञापन थप यता

विश्व युवा महोत्सव बिहिबारबाट धुलिखेलमा शुरु

२०८१ चैत्र १४, बिहिबार |  संवाददाता

धुलिखेल / नेपालमा नै ‘पहिलो पटक’ भनिएको विश्व युवा महोत्सव बिहिबारबाट धुलिखेलमा शुरु भएको छ । सन् २०२५ को मार्च २७ देखि ३१ सम्म ५ दिन काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयमा हुने महोत्सव बिहिबार सिभि रमण थप यता

बनेपा नगरपालिकाको स्थापना दिवसमा सम्मान नै सम्मान

२०८१ चैत्र १४, बिहिबार |  संवाददाता

बनेपा / बनेपा नगरपालिकाले ४४ औं स्थापना दिवसमा विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान गरिएको छ । बिहिबार बनेपामा आयोजित कार्यक्रममा हालै काठमाडौ विश्वविद्यालयको उपकुलपति नियुक्त बनेपा वडा नं १२ स्थायी घर भएका थप यता

अध्यक्ष तिवारीको सकृयताले नमोबुद्ध वडा नं ३ मा थपिदै विकास पूर्वाधार

२०८१ चैत्र १२, मंगलबार |  संवाददाता

भेँडाबारी / नमोबुद्ध नगरपालिका वडा नं ३ का अध्यक्ष रमेश तिवारीको सकृयताले वडामा विकासले गति लिएको छ । नगरपालिकाका वडा मध्ये विकासमा पछि परेको मानिएको वडा नम्बर ३ मा  तिवारीकै सकृयतामा ठूला विकास निर्माणका काम भइरहेको छ थप यता

पनौतीमा चैत २१ गतेदेखि सांस्कृतिक तथा व्यापारिक महोत्सव हुने

२०८१ चैत्र ११, सोमबार |  संवाददाता

पनौती / पनौतीमा चैत २१ गतेदेखि वैशाख ३ गतेसम्म सांस्कृतिक तथा व्यापारिक महोत्सव हुने भएको छ । राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठान नेपालको आयोजना तथा पनौती उद्योग वाणिज्य संघको सहकार्यमा महोत्सव आयोजना गरिएको छ । संयुक्त थप यता

नमोबुद्धमा ४० जनालाई प्लम्विङ र डकर्मी तालिम

२०८१ चैत्र १०, आईतबार |  संवाददाता

भकुण्डेवेशी / नमोबुद्ध नगरपालिकाका ४० जनालाई प्लम्विङ र डकर्मी तालिम शुरुवात गरिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमको युवा रोजगारीको लागि रुपान्तरण पहल आयोजनामार्फत सशर्त अनुदान शिर्षकमा विनियोजन भएको कार्यस्थलमा थप यता

मण्डनदेउपुर र जापानको फुजिनोमिया नगरपालिकाबीच भगिनी सम्बन्ध गाँसियो

२०८१ चैत्र १०, आईतबार |  संवाददाता

मण्डनदेउपुर / काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका र जापानको फुजिनोमिया नगरपालिकाबीच भगिनी सम्बन्ध गाँसिएको छ । जापानका लागि नेपालका राजदूत दुर्गा सुवेदीको विशेष सहयोग र समन्वयमा दुई नगरपालिकाबीच भगिनी सम्बन्ध थप यता

नेपाली कांग्रेस काभ्रे–काठमाडौ उपत्यका सम्पर्क समिति विस्तार

२०८१ चैत्र ९, शनिबार |  संवाददाता

काठमाडौं / नेपाली कांग्रेस काभ्रे–काठमाडौं सम्पर्क समिति विस्तार गरिएको छ । काठमाडौंमा एक कार्यक्रम गरेर नेपाली कांग्रेस काभ्रेले बद्रिराज तिमल्सिना सभापति रहेको कार्यसमिति विस्तार गरेको हो । समितिको उपसभापतिमा थप यता

नेपालमा भविष्य छैन भन्ने गलत भाष्य निर्माण खोजिदैछ : पूर्वमन्त्री कार्की

२०८१ चैत्र ९, शनिबार |  संवाददाता

काठमाडौं / नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपालमा भविष्य छैन भन्ने गलत भाष्य निर्माण खोजिएको तर्क गरेका छन् । नेपाली कांग्रेस काभ्रे–काठमाडौ उपत्यका सम्पर्क समिति विस्तार थप यता