चैत २७, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भू-उपयोग नीति अनुसार जग्गा वर्गीकरण नगरी पुरानै स्थितिमा कित्ताकाट खुला गर्ने तयारी भइरहेको बताउनुभएको छ। बजारमा तरलता अभाव हुनुको एउटा कारण जग्गामा पैसा फस्नु हो थप यता
चैत २३, काठमाडौं। राष्ट्र, राष्ट्रीयता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान, नेपालले भोलि (शुक्रबार) गर्ने भनेको नेपाल बन्द फिर्ता लिएको छ। महाभियानका संयोजक एवं व्यावसायी दुर्गा प्रसाईले आज एक विज्ञप्ति जारी गर्दै भोलि थप यता
चैत १,काठमाडौं। बैंक तथा वित्तीय संस्थामा जम्मा गरिने निक्षेप र त्यहाँबाट प्रवाह हुने कर्जाको ब्याजदर घटेको छ । वाणिज्य बैंक,विकास बैंक तथा वित्त कम्पनीले आज (बुधबार)देखि नयाँ ब्याजदर लागू गरेका हुन्। वाणिज्य बैंकहरुको छाता थप यता
फागुन २९, काठमाडाैं। सरकारले मलमा दिँदै आएको अनुदानलाई १५ प्रतिशतसम्म कटौती गरेर मलको मूल्य बढाएको छ। सरकारले मलमा दिँदै आएको अधिकतम ८० प्रतिशत सम्मकोलाई ६४ प्रतिशत र न्यूनतम ५८ प्रतिशतको अनुदानलाई कटौती गरेर ४६ प्रतिशतमा थप यता
फागुन २५, काठमाडौं। नेपालको तेस्रो राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन् । बिहीबार संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन् । उनले २१४ संघीय थप यता
फागुन २४, काभ्रे। प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध व्यक्ति हत्या आरोपमा सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । माओवादी युद्धकालमा मारिएका व्यक्तिका २८ जना आफन्तले संयुक्त रुपमा थप यता
फागुन १५, काठमाडाैं। सरकारमा सहभागी नेकपा एमालेका मन्त्रीहरूले राजीनामा दिएका छन् । एमालेबाट मन्त्री बनेका आठैजनाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर राजीनामापत्र बुझाएका हुन् । एमालेको सोमबार बसेको सचिवालय बैठकले थप यता
माघ २९, काठमाडाैं। निर्वाचन आयोगको चितवन क्षेत्र नम्बर २ मा वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ। आज बसेको आयोगको बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम २०८० साल वैशाख १० गते आइतबारका दिन चितवन थप यता
माघ २२, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट बाहिरिने निर्णय गरेको छ । केन्द्रीय सदस्य र सांसदहरुको संयुक्त बैठकले सरकार छाड्ने निर्णय गरेको हो । सरकारलाई दिएको समर्थन भने कायमै राख्ने एक केन्द्रीय थप यता
माघ १७,काठमाडौँ। यातायात र सवारी सुरक्षासँग सम्बन्धित सरोकारवालाहरुले दुई पांग्रे सवारीमा सवार गर्नेहरुलाई पनि हेल्मेट प्रयोग गर्ने व्यवस्था मिलाउन सुझाव दिएका छन्। उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री नारायाणकाजी थप यता