बनेपा

पत्रकार हत्याको विरोधमा काभ्रेमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइयो

२०८१ चैत्र १९, मंगलबार |  संवाददाता

धुलिखेल /  पत्रकार हत्या र सञ्चारमाध्यमा भएको आक्रमणको विरोधमा नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखाले सरकारको ध्यानाकर्षण गराएको छ । मंगलबार प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाएर महासंघले ज्यान गुमाएका थप यता

राष्ट्रिय सहकारी दिवसमा काभ्रेमा विभिन्न कार्यक्रम, मंगलबार मैत्रीपूर्ण फुटसल

२०८१ चैत्र १८, सोमबार |  संवाददाता

बनेपा / राष्ट्रिय सहकारी दिवस काभ्रेमा विभिन्न कार्यक्रम गरी मनाउन लागिएको छ । जिल्ला सहकारी संघले ६८ औं राष्ट्रिय सहकारी दिवसमा मैत्रीपूर्ण फुटसल, वृक्षारोपण, रक्तदान लगायतका विभिन्न कार्यक्रम गर्न लागेको अध्यक्ष अमन पोटे थप यता

स्ववियुमा निर्वाचितलाई नेपाल विद्यार्थी संघ काभ्रेको सम्मान

२०८१ चैत्र १६, शनिबार |  संवाददाता

बनेपा / नेपाल विद्यार्थी संघ काभ्रेपलाञ्चोकले २०८१ चैत्र ५ गते सम्पन्न स्वतन्त्र विद्याथी युनियन (स्ववियु) निर्वाचनमा नेविसंघको तर्फबाट निर्वाचित उमेदवारहरुलाई बधाई तथा शुभकामना ज्ञापन गरेको छ । शनिबार नेपाली काङ्ग्रेस थप यता

पत्रकार हत्या र सञ्चारमाध्यम माथि भएको ज्यादतीविरुद्ध काभ्रेमा पत्रकारहरुको प्रदर्शन

२०८१ चैत्र १६, शनिबार |  संवाददाता

बनेपा/ पत्रकार हत्या र सञ्चारमाध्यममा भएको आगजनी लगायतका ज्यादतीविरुद्ध नेपाल पत्रकार महासंघ काभ्रेपलान्चोक शाखाले बनेपामा बिरोध सभा गरेको छ । चैत १५ गते काठमाडौंमा राजावादी शक्तिले गरेको आन्दोलन अराजक र हिंस्रक हुँदा थप यता

बनेपा नगरपालिकाको स्थापना दिवसमा सम्मान नै सम्मान

२०८१ चैत्र १४, बिहिबार |  संवाददाता

बनेपा / बनेपा नगरपालिकाले ४४ औं स्थापना दिवसमा विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान गरिएको छ । बिहिबार बनेपामा आयोजित कार्यक्रममा हालै काठमाडौ विश्वविद्यालयको उपकुलपति नियुक्त बनेपा वडा नं १२ स्थायी घर भएका थप यता

बनेपामा मेयर कप फूटबल प्रतियोगिताको उपाधि वडा नं ६ लाई

२०८१ चैत्र ११, सोमबार |  संवाददाता

बनेपा / बनेपा नगरस्तरीय अन्तर वडा मेयर कप फूटबल प्रतियोगिताको उपाधि वडा नं ६ ले जितेको छ । सोमबार भएको फाइनल खेलमा वडा नं १४ लाई १–० ले पराजित गर्दै वडा नं ६ ले उपाधी जितेको हो । वडा नं ६ का लागि निर्णायक गोल गरेका पारस नेपाल नै थप यता

स्ववियु निर्वाचन : काभ्रे क्याम्पसमा नेविसंघ पहिलो संगठन

२०८१ चैत्र ६, बुधबार |  संवाददाता

बनेपा / स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) मा प्रत्यक्ष निर्वाचन भएको जिल्लाको एक मात्र काभ्रे बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) पहिलो विद्यार्थी संगठन दरिएको छ । प्रत्यक्षतर्फ प्यानल नै जित हासिल गरेको थप यता

काभ्रे क्याम्पसको स्ववियुमा नेविसंघको प्यानल नै विजयी

२०८१ चैत्र ६, बुधबार |  संवाददाता

बनेपा / काभ्रे बहुमुखी क्याम्पस बनेपामा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाल विद्यार्थी संघ नेतृत्वको प्यानल नै विजयी भएको छ । नेकपा एमाले निकट अनेरास्वियु र नेकपा (माओवादी केन्द्र) अखिल थप यता

५ औं संस्करणको मेयर कप फुटबल प्रतियोगिता बनेपामा शुरु

२०८१ चैत्र ३, आईतबार |  संवाददाता

बनेपा / ५ औं संस्करणको मेयर कप वडास्तरीय फुटबल प्रतियोगिता आइतबारबाट बनेपामा शुरु भएको छ । बनेपा नगरपालिकाको आयोजना, वडा नं ९ को संयोजनमा भएको प्रतियोगितामा १४ वटै वडाका फुटबल टिमको सहभागिता रहेको वडा नं ९ कार्यबहाक थप यता

लागूऔषध तथा मनोद्विपक औषधी सम्बन्धमा बनेपामा छलफल

२०८१ चैत्र ३, आईतबार |  संवाददाता

बनेपा । लागूऔषध तथा मनोद्विपक औषधी सम्बन्धमा बनेपामा अन्तरक्रिया गरिएको छ । नेपाल औषधि व्यवसायी संघ काभ्रेको आयोजना, वागमति प्रदेश समितिको समन्वयमा भएको कार्यक्रममा लागूऔषध तथा मनोद्विपक औषधिसम्बन्धमा सरोकारवालाहरुसंग थप यता