बनेपा

हरेक आन्दोलनमा नीजि क्षेत्र नै निशानामा : अध्यक्ष ढकाल

२०८२ कार्तिक २३, आईतबार |  संवाददाता

बनेपा / नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले हरेक आन्दोलनमा व्यवसायहरु निशानामा पर्ने गरेको तर्क गरेका छन् । काभ्रे उद्योग वाणिज्य संघको ४३ औं साधारण सभा तथा ५९ औं स्थापना दिवसको अवसरमा बनेपामा आयोजित थप यता

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल काभ्रेपलाञ्चोकको अध्यक्षमा वाइ.पी

२०८२ कार्तिक २२, शनिबार |  संवाददाता

बनेपा / राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल काभ्रेपलाञ्चोकको अध्यक्षमा यांक प्रसाद (वाइ.पि.) घिमिरे चयन भएका छन् । छैठौं अधिबेशन तथा १२ औं बार्षिक साधारण सभाले घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो थप यता

आभाष साकोसको १६ औं बार्षिक साधारणसभा सम्पन्न

२०८२ कार्तिक २२, शनिबार |  संवाददाता

बनेपा / बनेपामा रहेको अभाष बचत तथा ऋण सहकारी संस्थाले शेयर सदस्यविच १६ औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । संस्थाका प्रमुख सल्लाहकार एवं संस्थापक अध्यक्ष समेत रहेका नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला/नगर उपाध्यक्ष थप यता

बनेपामा नरदेवी श्री श्वेतकालीको नाच प्रदर्शन हुने

२०८२ कार्तिक १८, मंगलबार |  संवाददाता

बनेपा / बनेपामा नरदेवी श्री श्वेतकाली (ङतभुलु अजिमा) को नाच हुने भएको छ । प्रत्येक १२ बर्षमा हुँदै आएको नाच बनेपाको लायकु डबलीमा कार्तिक २० देखि २२ गतेसम्म सञ्चालन हुने जात्रा व्यवस्थापन समितिका संयोजक एवं बनेपा नगरपालिका वडा थप यता

दाहाल र अधिकारी दम्पती सम्मानित

२०८२ कार्तिक १, शनिबार |  संवाददाता

बनेपा / सयपत्री राष्ट्रिय सम्मान साहित्यकार प्रा.डा. रामप्रसाद दाहाल र डा. अनन्तप्रसाद अधिकारी दम्पतीलाई प्रदान गरिएको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीको अवसरमा प्रत्येक बर्ष प्रदान गरिदै आएको सम्मान यो बर्ष थप यता

संघीय सरकारले अनुदान रोकेपछि शीर मेमोरियलमा‘आमा सुरक्षा’ कार्यक्रम स्थगित

२०८२ आश्विन २९, बुधबार |  संवाददाता

बनेपा / संघीय सरकारले अनुदान रोकेपछि शीर मेमोरियल अस्पताल बनेपामा रहेको ‘आमा सुरक्षा’ कार्यक्रम बन्द हुने अवस्थामा पुगेको छ । सुरक्षित सुत्केरी गराउन सरकारले सहयोग स्वरुप दिँदै आएको कार्यक्रम रोकिन लागेको हो । संघीय थप यता

स्तन क्यान्सरबारे सचेतना फैलाउन ‘बनेपा वाक’

२०८२ आश्विन २४, शुक्रबार |  संवाददाता

बनेपा / शीर मेमारियल अस्पताल बनेपा र नेपाल अर्वुद रोग निवारण संस्था काभ्रेपलाञ्चोकको सहकार्यमा ‘बनेपा वाक’ गरिएको छ । स्तन क्यानसरबारे जनचेतना फैलाउने उद्देश्यले शुक्रवार बनेपामा सरोकारवालाहरुको सहभागितामा बनेपा वाक थप यता

प्रेस सेन्टर नेपाल काभ्रेपलाञ्चोकले गर्यो शुभकामना आदान-प्रदानसँगै अन्तरक्रिया

२०८२ आश्विन ११, शनिबार |  संवाददाता

बनेपा / प्रेस सेन्टर नेपाल काभ्रेपलाञ्चोक शाखाले बडा दशैं, दिपावली, छठ, नेपाल सम्वत ११४६ लगायतका पर्वको अवसरमा शुभकामना आदान-प्रदानसँगै समसामयिक राजनीतिक परिवेशका बारेमा अन्तरक्रिया गरेको छ। बनेपामा शनिबार आयोजित थप यता

काभ्रे बहिरा बिकास संघको अध्यक्षमा शर्मिला निर्विरोध

२०८२ आश्विन ७, मंगलबार |  संवाददाता

बनेपा /  काभ्रे बहिरा बिकास संघको अध्यक्षमा शर्मिला मानन्धर निर्विरोध निर्वाचित भएकी छन् । १४ औं अधिवेशनले मानन्धरको अध्यक्षतामा कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । उपाध्यक्षमा तुलसी तिमल्सिना, महासचिवमा धिरोज थप यता

अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवसमा बहिरा जेष्ठ नागरिकलाई सम्मान

२०८२ आश्विन ७, मंगलबार |  संवाददाता

बनेपा / अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवसको अवसरमा बनेपामा बहिरा जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । काभ्रे बहिरा विकास संघको २८ औँ वार्षिक साधारण सभा तथा १४औं अधिवेशन सहितको कार्यक्रममा उनीहरूलाई दोसल्ला र खानेकुरासहित थप यता