बेथानचोक

काभ्रेका स्थानीय तह आगामी आर्थिक वर्षको बजेट र योजना बनाउन ब्यस्त

२०७९ अषाढ ७, मंगलबार |  kavre अर्थ खबर काभ्रे खबर देशभित्र राजनीति स्थानीय तह बजेट

असार ७, काभ्रे। काभ्रेका स्थानीय तहहरु आगामी आर्थिक वर्ष २०७९/८० को लागि योजना र बजेट निर्माणमा व्यस्त रहेका छन्। स्थानीय जनप्रतिनिधि निर्वाचित भएपछि असार १० गतेसम्म आगामी आर्थिक वर्षका लागि बजेट ल्याउनु पर्ने संवैधानिक थप यता

बेथानचोकमा बार्षिक बजेट तथा कार्यक्रमका बारेमा अन्तरक्रिया, दिगो बिकासलाई प्राथमिकतामा राखेर अगाडी बढ्नुपर्नेमा जोड

२०७९ अषाढ ६, सोमबार |  Bethanchok kavre अर्थ खबर काभ्रे खबर देशभित्र बेथानचोक राजनीति

असार ६, काभ्रे। बेथानचोक गाँउपालिकाको आर्थिक बर्ष २०७९/८० को लागि बार्षिक बजेट तथा कार्यक्रमका बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। स्थानीय जनप्रतिनिधि निर्वाचित भएपछि असार १० गतेसम्म आगामी आर्थिक वर्षका लागि थप यता

बेथानचोकमा नि:शुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न, ३ सय ११ जनाले पाए स्वास्थ्यसेवा

२०७९ जेष्ठ ३०, सोमबार |  Bethanchok kavre काभ्रे खबर देशभित्र बेथानचोक स्वास्थ्य

जेठ ३०, काभ्रे। बेथानचोक गाउँपालिकाको ढुङखर्कमा बृहत निशुल्क आयुर्वेद तथा वैकल्पिक चिकित्सा शिविर सम्पन्न भएको छ। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बनेपाको आयोजनामा र बेथानचोक गाउँपालिकाको समन्वयमा ढुङखर्कमा शिविर थप यता

काभ्रेका कुन पालिकालाई कति बजेट ?

२०७९ जेष्ठ १८, बुधबार |  kavre अर्थ खबर काभ्रे खबर देशभित्र बजेट २०७९/८० राजनीति

जेठ १८, काभ्रे।  काभ्रे जिल्लाको १३ वटा स्थानीय तहलाई संघीय सरकारले बजेट विनियोजन गरेको छ। जिल्लाका ६ वटा नगरपालिका र ७ गाउँपालिकालाई केन्द्र सरकारले आर्थिक वर्ष २०७९/८० का लागि बजेट बाँडफाँट गरेको हो। नगरपालिका मध्ये बनेपा थप यता

काभ्रेमा ७ प्रमुख र ६ उप-प्रमुखसहित कांग्रेस पहिलो, एमाले तेस्रो

२०७९ जेष्ठ १०, मंगलबार |  kavre local Election kavre काभ्रे खबर देशभित्र राजनीति स्थानीय तह चुनाव काभ्रे

जेठ १०, काभ्रे। काभ्रेको सबै १३ स्थानीय तहको मत गणना कार्य सम्पन्न भएको छ। बैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनको मत परिणाम अनुसार काभ्रे जिल्लामा नेपाली कांग्रेस प्रमुख दलको रुपमा स्थापित भएको छ। २०७९ सालको स्थानिय तहको थप यता

बेथानचोकको अध्यक्षमा काँग्रेसका भगवान र उपाध्यक्षमा माओवादीका तारा बिजयी

२०७९ जेष्ठ ६, शुक्रबार |  Bethanchok kavre local Election kavre काभ्रे खबर देशभित्र राजनीति स्थानीय तह चुनाव काभ्रे

जेठ ६, काभ्रे। बेथानचोक गाउँपालिकामा अध्यक्षमा नेपाली कांग्रेसका भगवान अधिकारी विजयी हुनुभएको छ। गठबन्धनबाट काँग्रेसका उम्मेदवार भगवान अधिकारी र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार तारा राणा तिमल्सिना बिजयी थप यता

बेथानचोक-६ मा कांग्रेसको शानदार जित

२०७९ जेष्ठ २, सोमबार |  Bethanchok kavre local Election kavre काभ्रे खबर देशभित्र बेथानचोक राजनीति स्थानीय तह चुनाव काभ्रे

जेठ २, काभ्रे। बेथानचोक गाउँपालिका वडा नम्बर ६ मा कांग्रेसले शानदार जित हासिल गरेको छ। बेथानचोक वडा नम्बर ६ का कांग्रेस उम्मेदवार विष्णु मोक्तानले ७०९ मत प्राप्त गर्दै विजय हासिल गर्नुभएको हो। विष्णु मोक्तानले निकटम थप यता

काभ्रेको ४७ वडाको आयो नतिजा, कांग्रेस पछ्याउदै एमाले

२०७९ जेष्ठ २, सोमबार |  kavre local Election kavre काभ्रे खबर देशभित्र राजनीति स्थानीय तह चुनाव काभ्रे

जेठ २, काभ्रे। बैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्वाचनको यति बेला मतगणना गर्ने काम जारी रहेको छ। आज साँझसम्मको मतपरिणाम अनुसार काभ्रेको ४७ वटा वडाको नतिजा अईसकेको छ। काभ्रेमा १ सय ३५ वडा रहेका छन्। हालसम्मको नतिजा अनुसार थप यता

काभ्रेको ३३ वडाको आयो नतिजा, कुन वडामा कसले बाजी मार्यो ?

२०७९ जेष्ठ २, सोमबार |  kavre local Election kavre काभ्रे खबर देशभित्र राजनीति स्थानीय तह चुनाव काभ्रे

जेठ २, काभ्रे। बैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्वाचनको यति बेला मतगणना गर्ने काम जारी रहेको छ। आज बिहानसम्मको मतपरिणाम अनुसार काभ्रेको ३३ वटा वडाको नतिजा अईसकेको छ। काभ्रेमा १ सय ३५ वडा रहेका छन्। हालसम्मको नतिजा थप यता

काभ्रेको १७ वटा वडाको आयो नतिजा, कुन वडामा कसले बाजी मार्यो ?

२०७९ जेष्ठ १, आईतबार |  kavre local Election kavre काभ्रे खबर देशभित्र राजनीति स्थानीय तह चुनाव काभ्रे

जेठ १, काभ्रे। बैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्वाचनको यति बेला मतगणना गर्ने काम जारी रहेको छ। अहिलेसम्मको मतपरिणाम अनुसार काभ्रेको १७ वटा वडाको नतिजा अईसकेको छ। हालसम्मको नतिजा अनुसार काभ्रेमा एमालेले ७ वडा वडामा थप यता