भकुण्डेवेशी / नमोबुद्व नगरपालिकामा यो बर्ष लैंगिक हिंसा विरूद्धको १६ दिने अभियान शुरुवात गरिएको छ । प्रत्येक बर्ष नोभेम्वर २५ तारिख देखि शुरु हुने अभियान मंगलबार नगरपालिकामा आयोजित एक औपचारिक कार्यक्रमविच शुरुवात गरिएको थप यता
नमोबुद्ध / काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं १ र ११ को सिमामा पर्ने नमोबुद्ध चैत्य परिसरमा कात्तिक शुक्ल पूर्णिमाका दिन लाग्ने कार्तिक पूर्णिमा मेलामा हजारौं दशनार्थी सहभागी भएका छन् । ‘पितृ उद्धार र थप यता
चौकीडाँडा / गत असोज १८ र १९ गतेको अविरल वर्षाका कारण रोशी खोलाको बाढीले क्षतिग्रस्त बी.पी. राजमार्गका विभिन्न खण्डमा गरिएको डाइभर्सन सकाएर शनिवारसम्म यातायात सञ्चालन गर्ने गरी तयारी थालिएको छ । काभ्रेतर्फ ५ र सिन्धुलीतर्फ ३ थप यता
भकुण्डेवेशी / नमोबुद्ध नगरपालिकाका प्रथम नगर प्रमुख टंकप्रसाद (टि.पी.) शर्मा तिमल्सिनाको निधन भएको छ । गत साउन १० गते सवारी दुर्घटनामा गम्भीर घाइते भएर ६० दिनदेखि धुलिखेल अस्पतालमा उपचाररत शर्माको उपचारकै क्रममा मंगलबार थप यता
बनेपा / संविधान दिवस २०८२ को अवसरमा जिल्लामा क्रियाशील राजनीतिक दल र स्थानीय तहले विभिन्न कार्यक्रम गरेका छन् । नेपाली कांग्रेस, नेकपा एमालेका साथै नेकपा (माओवादी केन्द्र) को भातृ संगठन अनेरास्वियु क्रान्तिकारी र योङ थप यता
चरुवा / नमोबुद्ध नगरपालिका वडा नं ३ स्थित श्री राम माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रमेश तिवारी चयन भएका छन् । शुक्रवार भएको अभिभावक भेलाले तिवारीको अध्यक्षतामा समिति निर्विरोध निर्वाचित गरेको हो । तिवारी थप यता
भकुण्डेवेशी / राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले नमोबुद्ध नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, बालसञ्जालका पदाधिकारी र सरोकारवालाहरूसँग अन्तरक्रिया गरेको छ । समितिका सभापति तुलसाकुमारी दाहालको नेतृत्वमा थप यता
धुलिखेल/ नमोबुद्ध नगरपालिकाका पूर्व नगरप्रमुख टि.पी. शर्मा तिमल्सिना स्कुटर दुर्घटनामा परी गम्भीर घाइते भएका छन् । शनिवार बिहान तिमल्सिना सवार बा.प्र. ०३–०२–००७ प ८८०० नम्वरको स्कुटरलाई विपी राजमार्ग अन्तर्गत नमोबुद्ध २ थप यता
भकुण्डेवेशी / नमोबुद्ध नगरपालिका वडा नं ७, जयमंगलटारमा सशस्त्र प्रहरी बलको मनसुनजन्य विपद उद्दार अस्थायी वेश स्थापना गरिएको हो । सशस्त्र प्रहरी बल, १५ नं गण हेडक्वार्टर, पाँचखाल मातहत रहने गरी जयमंगलटारमा अस्थायी वेश स्थापना थप यता
भकुण्डेवेशी/ जिल्ला विपद व्यवस्थापन समितिले मनसुन पूर्वतयारी तथा विपद प्रतिकार्य योजनाबारे स्थानीय तहसंग अन्तरक्रिया गरेको छ । समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, सहायक प्रमुख जिल्ला अधिकारी थप यता