धुलिखेल / बीपी राजमार्गअन्तर्गत काभ्रपलाञ्चोकको नमोबुद्ध नगरपालिका वडा न. २ स्थित सेल्फीडाँडामा भएको सबारी दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रे सूचना अधिकारी रहेका प्रहरी नायब थप यता
धुलिखेल / जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले ‘जलवायु उत्थानशील, सुशासित र समन्वित काभ्रेपलाञ्चोकः दिगो समृद्धितर्फको साझा अभियान’ लाई आगामी वर्षको मूल संकल्पका रूपमा अघि सारेको छ । बिहिबार नवौं जिल्ला सभा तथा आर्थिक थप यता
खनालथोक/ नमोबुद्ध नगरपालिकाको वडा नं ७ लाई ‘बालमैत्री वडा’ घोषणा गरिएको छ । बालमैत्री वडा घोषणाका लागि आवश्यक ५१ वटा सूचक पूरा गरेपछि जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपककुमार गौतमले बालमैत्री वडा घोषणा गर्दै थप यता
भकुण्डेवेशी / नमोबुद्ध नगरपालिका वडा नं ३,मेथिनकोटस्थित भैरवकुण्ड मन्दिरको प्रांगणमा ६४ शिवलिंगको प्राण प्रतिष्ठापन गरिएको छ । विश्व हिन्दु माहासंघ नेपाल राष्ट्रिय समिति वागमति प्रदेश कार्यसमितिका सहकोषाध्यक्ष तथा थप यता
पोखरा / काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका वडा नं १, फूलबारीस्थित संस्कृति फार्म एण्ड रिसर्च सेन्टरले यस वर्षको गोपाल–कमला राजभण्डारी रोटरी अवार्ड २०२६ प्राप्त गरेको छ । २० लाख रुपैयाँ राशिको उक्त अवार्ड रोटरी डिष्ट्रिक्ट थप यता
कुरुगाउँ/ नमोबुद्ध नगरपालिकाको वडा नं ११ बालमैत्री वडा घोषित भएको छ । बालमैत्री वडा घोषणाका लागि आवश्यक ५१ वटा सूचक पूरा गरेपछि जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपककुमार गौतमले बालमैत्री वडा घोषणा गर्दै वडा थप यता
दाप्चा / नमोबुद्ध नगरपालिकाको वडा नं ८ लाइ बालमैत्री वडा घोषणा गरिएको छ। बालमैत्री घोषणा हुने वडा नं ८ नमोबुद्धमा दोस्रो वडा हो । यस अघि वडा नं १ लाई नगरपालिकामा बालमैत्री वडा घोषणा गरिएको थियो । बुधवार डराउनेपोखरी, दाप्चामा थप यता
भकुण्डेबेशी/ निरन्तर तीन वर्ष देखि नमोबुद्ध नगरपालिका पूर्ण खोप सुनिश्चित घोषणा हुने जिल्लाको पहिलो स्थानीय तह भएको छ। जिल्लाका १३ स्थानीय तहमध्ये नमोबुद्ध २०७९ सालदेखि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने पहिलो थप यता
भकुण्डेवेशी / नमोबुद्ध नगरपालिकाका विभिन्न समूहमा आबद्ध महिलाहरूलाई प्रभावकारी नेतृत्व र सञ्चार सीप सम्बन्धी तालिम प्रदान गरिएको छ । नगरपालिकाको महिला, बालबालिका तथा समाज कल्याण शाखाको संयोजनमा चैत्र १७ देखि २० गतेसम्म थप यता
भकुण्डेबेशी / मेथिनकोट अस्पतालमा एक महिलाको अण्डाशयबाट ८ केजीको ट्युमर (मासुको डल्लो) निकालिएको छ । चिकित्सकहरूको टोलीले ती महिलाको अण्डाशयबाट शल्यक्रिया गरी ३० सेन्टिमिटर लामो ट्युमर निकालेका हुन् । रोशी गाउँपालिका वडा थप यता