काभ्रे खबर

शुक्रवार बनेपामा बृहत शैक्षिक परामर्श मेला

२०८२ श्रावण २९, बिहिबार |  संवाददाता

बनेपा /  काभ्रेपलाञ्चोक जिल्लामा नै पहिलो पटक आयोजना गरिएको वृहत बहुउदेश्यीय शैक्षिक मेला शुक्रवार बनेपामा हुँदैछ । शैक्षिक परामर्श संघ नेपाल (इक्यान) काभ्रेपलाञ्चोक शाखाको आयोजनामा गरिएको मेलामा १० देशका विभिन्न थप यता

काभ्रेपलाञ्चोकमा डजबल जिल्ला संघको तदर्थ समिति गठन

२०८२ श्रावण २८, बुधबार |  संवाददाता

बनेपा / बनेपाका महेन्द्र विष्टको अध्यक्षतामा काभ्रेपलाञ्चोक जिल्ला डजबल संघको तदर्थ समिति गठन गरिएको छ । बुधबार बनेपामा भएको भेलाले विष्टको अध्यक्षतामा तदर्थ समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा रामचन्द्र देउजा, थप यता

पाँचखाल अस्फाल्ट प्लान्ट विवादमा कम्पनीले भन्यो ‘वातावरणमा कुनै असर पर्दैन’

२०८२ श्रावण २८, बुधबार |  संवाददाता

धुलिखेल / पाँचखाल नगरपालिका वडा नम्बर ८ होक्सेमा स्थापना गर्न लागिएको अस्फाल्ट ब्याच मिक्स प्लान्टले वातावरणमा कुनै असर नपर्ने भन्दै निर्माण कम्पनीले यस बारेमा कुनै भ्रम नपाल्न सरोकारवालामा अनुरोध गरेको छ। बुधबार थप यता

रोटरी क्लब अफ पनौतीका अध्यक्ष यतिराज अधिकारीको कार्यसमितिले गर्यो पदस्थापन

२०८२ श्रावण २७, मंगलबार |  संवाददाता

पनौती /  रोटरी क्लब अफ पनौतीले रोटरी वर्ष २०२५/२६ का लागि यतिराज अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको सचिवमा र्इं. विनोद बजगाई, मणिप्रसाद सापकोटा(निवर्तमान अध्यक्ष र डिरेक्टर– क्लब एड्मिन ), थप यता

‘हिम्मतिला’ ३ छोरीले गरे बाबुको ‘किरिया’, श्रीमानको ‘दर्विलो साथ’

२०८२ श्रावण २६, सोमबार |  संवाददाता

रयाले – बाबु आमाको निधनपछि छोरा, नाति, दाजुभाइले मात्रै दागवत्ती र किरिया गर्नुपर्ने ‘पीतृसतात्मक’ सोच तोड्न ‘हिम्मतिला’ ३ छोरीले बाबुको ‘किरिया’ गरेका छन् । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा नं १ रयालेका हरिप्रसाद थप यता

‘ओली पक्ष’ लाई पेलेरै सकियो राष्ट्रिय युवा संघ काभ्रेको अधिवेशन

२०८२ श्रावण २५, आईतबार |  संवाददाता

धुलिखेल / एमाले पार्टी अध्यक्ष ‘केपी शर्मा ओली पक्ष’ लाई पेलेरै राष्ट्रिय युवा संघ नेपाल काभ्रेपलाञ्चोकको एघारौं जिल्ला अधिवेशन सकिएको छ । पूर्व राष्ट्रपति समेत रहेका पार्टी पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीको पक्षमा थप यता

धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्रको स्वास्थ्य बीमा सेवा अब धुलिखेल अस्पतालबाटै

२०८२ श्रावण २५, आईतबार |  संवाददाता

धुलिखेल / भौतिक पूर्वाधार र जनशक्ति अभावको कारण देखाउदै स्वास्थ्य बीमाको प्रथम सेवा बिन्दु सेवा दिन आलटाल गरिरहेको धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्रले सामुदायिक अस्पताल धुलिखेल अस्पतालको भवनबाटै सोमबारदेखि सेवा सुचारु थप यता

युवा संघमा छचल्कियो एमालेको ‘शक्ति संघर्ष’

२०८२ श्रावण २५, आईतबार |  संवाददाता

धुलिखेल / नेकपा एमालेमा जारी ‘शक्ति संघर्ष’ पार्टीको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालमा देखिएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व राष्ट्रपति समेत रहेका पार्टी पूर्व उपाध्यक्ष विद्यादेवी थप यता

मोटरसाइकल चोरीमा संलग्न दुई युवा पक्राउ

२०८२ श्रावण २४, शनिबार |  संवाददाता

बनेपा— मोटरसाइकल चोरीमा संलग्न दुई युवालाई प्रहरीले पक्राउ गरेको छ । बनेपा नगरपालिका वडा नं ७, अरनिको पार्टी प्यालेस नजिकै पार्किङ गरी राखेको २ सय सिसिको बा ९६ प २१७१ नम्बर को रातो रंगको एन.एस पल्सर मोटरसाईकल चोरीमा संलग्न थप यता

श्री राम मावि व्यवस्थापन समितिको अध्यक्षमा रमेश तिवारी निर्विरोध

२०८२ श्रावण २३, शुक्रबार |  3rdtime rameshtiwari smc

चरुवा / नमोबुद्ध नगरपालिका वडा नं ३ स्थित श्री राम माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रमेश तिवारी चयन भएका छन् । शुक्रवार भएको अभिभावक भेलाले तिवारीको अध्यक्षतामा समिति निर्विरोध निर्वाचित गरेको हो । तिवारी थप यता