काभ्रे खबर

काभ्रेपलाञ्चोक जिल्लालाई २०८४ भित्र बालमैत्री जिल्ला बनाउन पहल

२०८३ श्रावण १५, शुक्रबार |  संवाददाता

धुलिखेल / काभ्रेपलाञ्चोक जिल्लालाई २०८४ साल भित्र बालमैत्री जिल्ला घोषणा गर्न पहल थालिएको छ । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले सबै स्थानीय तहहरूसंग अन्तरक्रिया गरेर बालमैत्री स्थानीय वडा र तह घोषणाका लागि तीव्रता दिन थप यता

काभ्रेपलाञ्चोकमा ट्राफिक प्रहरी : राजस्वमा भन्दा सचेतनामा जोड

२०८३ श्रावण १४, बिहिबार |  संवाददाता

बनेपा / जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले पछिल्ला वर्षहरूमा जरिवाना असुली र राजस्व संकलनभन्दा पनि नागरिकमा ट्राफिक सचेतना अभिवृद्धि गर्ने रणनीतिलाई प्राथमिकतामा राखेको छ । ट्राफिक नियम उल्लंघन गरेपछि थप यता

धुलिखेल नगरवासीको आँखा उपचार निःशुल्क हुने

२०८३ श्रावण १४, बिहिबार |  संवाददाता

धुलिखेल / नगरवासीको आँखा सम्बन्धी उपचार निशुल्क गर्न धुलिखेल नगरपालिकाले बनेपास्थित रेयुकाई एइको मासुनागा आँखा अस्पतालसँग समझदारी गरेको छ । बिहिबार दुई पक्षबिच भएको सम्झौतामा मोतियाबिन्दु शल्यक्रिया, रेटिना शल्यक्रिया र थप यता

कक्षा १२ उतिर्ण ६ सय ६५ विद्यार्थीलाई बेलरले गर्यो बिदाई

२०८३ श्रावण ९, शनिबार |  संवाददाता

धुलिखेल / बनेपास्थित बेलर इन्टरनेशनल एकेडेमीले कक्षा १२ उत्तीर्ण ६ सय ६५ विद्यार्थीलाई बिदाइ गरेको छ । बेलरमा विज्ञान संकायतर्फ फिजिक्स, वायोलोजी, कम्प्युटर साइन्सका साथै व्यवस्थापन संकायतर्फ होटल म्यानेजमेन्ट, ट्राभल थप यता

लुटिएको भनिएको बोधिचित्त मालाको खरिद बिक्री नियमसंगत

२०८३ श्रावण ८, शुक्रबार |  संवाददाता

खार्पाचोक/ रोशी गाउँपालिका वडा नं ८, खार्पाचोकमा विवाद भएको भनिएको बुद्धचित माला प्रकृयागत रुपमा खरिद गरिएको पाइएको छ । करारनामा गर्ने ४ जना मध्ये २ जनाले दाना टिप्न अनिच्छा देखाएपछि सम्झौता गर्ने मध्येकै अरु २ जनाले बोटधनीको थप यता

काभ्रेपलाञ्चोकमा कांग्रेसको ‘जरा अभियान’ समापन, १२ हजार सदस्यता अद्यावधिक

२०८३ श्रावण ६, बुधबार |  संवाददाता

बनेपा — नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले ‘जरा अभियान’ समापन गरेको छ। केन्द्रको परिपत्र अनुसार सञ्चालित अभियान अवधिभर काभ्रेपलाञ्चोकका दुवै प्रतिनिधि सभा क्षेत्रमा गरी कुल ११ हजार ९ सय ९८ जनाको क्रियाशील सदस्यता थप यता

बेलर इन्टरनेशनल एकेडेमीमा कक्षा ११ का विद्यार्थीलाई स्वागत

२०८३ अषाढ ३२, बिहिबार |  संवाददाता

धुलिखेल / बेलर इन्टरनेशनल एकेडेमीमा कक्षा ११ को विज्ञान र व्यवस्थापन संकायमा नयाँ भर्ना भएका विद्यार्थीहरूलाई स्वागत कार्यक्रम गरिएको छ । विद्यालयले एक कार्यक्रम गरेर नयाँ शैक्षिक सत्रमा भर्ना भएका ५ सय २१ विद्यार्थीलाई थप यता

रोशी गाउँपालिकाले जग्गादातालाई गर्यो सम्मान

२०८३ अषाढ ३०, मंगलबार |  संवाददाता

अमलटार / प्रशासकीय भवन निर्माणका लागि निःशुल्क जग्गा दिने जग्गादाताहरुलाई रोशी गाउँपालिकाले सम्मान गरेको छ । मंगलवार गाउँपालिकामा आयोजित कार्यक्रममा रोशी गाउँपालिका वडा नं ७, चिप्ले निवासी दीर्घसिं तामाङका नाति शंखसिंका थप यता

बाबुआमाको हेरचाह गर्ने २४ जनालाई रोशी गाउँपालिकाद्वारा  ‘श्रवण कुमार पुरस्कार’ प्रदान

२०८३ अषाढ ३०, मंगलबार |  संवाददाता

रोशी / काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाले बुबाआमा र अभिभावकहरूको उचित हेरचाह, स्याहारसुसार र सम्मानपूर्वक पालनपोषण गर्ने  छोरा, छोरी तथा बुहारीलाई 'श्रवण कुमार पुरस्कार' प्रदान गरेको छ । गाउँपालिकाका १२ वटै वडाबाट छनोट भएका थप यता

आर्थिक वर्ष २०८३/८४ को लागी रोशी गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

२०८३ अषाढ ३०, मंगलबार |  संवाददाता

अमलटार / आर्थिक वर्ष २०८३/८४ को लागी रोशी गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित भएको छ । मङ्गलबार सम्पन्न गाउँसभाको १९औँ अधिवेशनको दोस्रो बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट थप यता