काभ्रे खबर

महाभारतका ४० युवा कांग्रेस प्रवेश गरे

२०८२ जेष्ठ १०, शनिबार |  संवाददाता

बनेपा / महाभारत गाउँपालिका वडा नं ४ का ४० भन्दा बढी युवा नेपाली कांग्रेस प्रवेश गरेका छन् । नेपाली कांग्रेस महाभारत वडा नं ४ कार्यसमितिद्वारा राजधानीमा आयोजित कार्यक्रममा विभिन्न पाटी परित्याग गरी ती युवाले नेपाली थप यता

पूर्ण खोप सुनिश्चित गर्न नगरपालिकामा पहिलो भयो धुलिखेल वडा नं ४

२०८२ जेष्ठ ८, बिहिबार |  संवाददाता

धुलिखेल – धुलिखेल नगरपालिका वडा नं ४ नगरपालिकामा पूर्ण खोप सुनिश्चित हुने पहिलो वडा भएको छ । चालु आर्थिक बर्षको चैतसम्मको अवधिमा १६ देखि २३ महिनासम्म उमेरका २३ जना बालबालिकाले पाउनुपर्ने सबै खोप पाएको यकिन गरेपछि नगर प्रमुख थप यता

धुलिखेल अस्पतालमा स्वास्थ्य सेवासँगै ‘सामाजिक कृयाकलाप’

२०८२ जेष्ठ ८, बिहिबार |  संवाददाता

धुलिखेल /  अस्पताल भन्नेवित्तिकै चिकित्सक, स्वास्थ्यकर्मी, विरामी, शल्यक्रिया, उपचार लगायतका कुरा हुन्छ । तर, काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेलमा रहेको धुलिखेल अस्पतालले स्वास्थ्य सेवाका अलावा थुप्रै ‘सामाजिक कृयाकलाप’ थप यता

एटिम मेसिन फोर्दै गरेका युवा पक्राउ

२०८२ जेष्ठ ८, बिहिबार |  संवाददाता

बनेपा / बनेपा नगरपालिका वडा नं ७ स्थित पुरानो तरकारी बजारमा रहेको नविल बैंक बनेपा शाखामा रहेको एटिम फोर्दै रहेका एक युवालाई प्रहरीले पक्राउ गरेको छ । मध्यरातमा हडौथा र रड लिएर मेसिन फोर्दै गरेका सिन्धुलीको घ्याङलेख थप यता

‘समुदायमा आधारित’ सहकारीमा नै समस्या

२०८२ जेष्ठ ८, बिहिबार |  संवाददाता

पनौती / ‘समुदायमा आधारित’ भनिएका सहकारीमा पनि व्यवस्थापनको कमजोरीका कारण समस्या देखिएको छ । काभ्रेको पनौतीमा मुख्य कार्यालय रहेको एक्सेस ब्राण्ड प्राप्त सामुदायिक बचत तथा ऋण सहकारी संस्थामा कर्मचारीले नै सदस्यको रकम अपचलन थप यता

डेडीथुम्कामा पूर्वविद्यार्थी शिक्षा सम्मेलन हुने

२०८२ जेष्ठ ८, बिहिबार |  संवाददाता

बनेपा । काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ९ मा रहेको डेडीथुम्का माध्यमिक विद्यालयमा रहेको पूर्व विद्यार्थीले शिक्षा सम्मेलन गर्ने भएका छन् । डेडीथुम्का पूर्वविद्यार्थी शिक्षा सम्मेलन मूल समारोह समितिले बनेपामा थप यता

धुलिखेल अस्पतालमा शुरु भयो ‘मेनोपज क्लिनिक’

२०८२ जेष्ठ ८, बिहिबार |  संवाददाता

धुलिखेल / धुलिखेल अस्पताल र युएनएफपीएको सहकार्यमा मेनोपज (रजनोवृती) क्लिनिक शुभारम्भ गरिएको छ । रजनोवृति अवधीको जानकारी नहुँदा हुन सक्ने स्वास्थ्य जटिलताबारे जानकारी र उपचार गर्ने उद्धेश्यले क्लिनिक शुरुवात गरिएको थप यता

सामी कार्यक्रमबारे सञ्चारकर्मीसंग अन्तरक्रिया

२०८२ जेष्ठ ७, बुधबार |  संवाददाता

धुलिखेल /  सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्र्तगत धुलिखेलमा सञ्चालित आप्रवासी स्रोत केन्द्रले जिल्लामा गरेका गतिविधीबारे सञ्चारकर्मीसँग अन्तरक्रिया र अभिमुखिकरण गरेको छ । धुलिखेलमा आयोजित कार्यक्रममा जिल्ला थप यता

कृषि, पशु सेवा र बागवानी विकासको प्रगति समिक्षासँगै योजना तर्जुमा गरियो

२०८२ जेष्ठ ६, मंगलबार |  संवाददाता

धुलिखेल / बाग्मती प्रदेश सरकार मातहतका कृषि विकास कार्यालय, पशु सेवा कार्यालय र बागवानी विकास केन्द्रले आर्थिक वर्ष २०८१/०८२ को तेस्रो त्रैमासिक अवधिसम्मको प्रगती समिक्षा तथा आगामी आर्थिक वर्ष २०८२/०८३ को योजना तर्जुमा गरेका थप यता

स्रोत नखुलेको २५ लाख नगदसहित दुई युवा पक्राउ

२०८२ जेष्ठ ६, मंगलबार |  संवाददाता

साँगा / स्रोत नखुलेको २५ लाख नगदसहित प्रहरीले काभ्रेको साँगाबाट दुई जनालाई पक्राउ गरेको छ । प्रहरी सहायक निरिक्षक भगवान अधिकारीको नेतृत्वमा ट्राफिक प्रहरीसहित खटिएको संयुक्त टोलिले जाँच गर्दा सिन्धुपाल्चोकका राजन धमालाले थप यता